आज बुधवार यस्तो छ तपाइको राशिफल, २०८० साल फागुन २३ गते

फागुन २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सेयरबजार पनि राम्रै रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार … Read more

धादिङस्थित त्रिशूलीमा बस खस्यो, ६ जनाको मृत्यु

धादिङ,फागुन २३- धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए । उद्धार कार्य जारी … Read more

जीतपुरसिमरा महोत्सवमा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनी आउने

बारा, फागुन २३ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनीले प्रस्तुती दिने छन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ … Read more

टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं,फागुन २२- त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो। घरेलु मैदानमा … Read more

आज मंगलबार यस्तो छ तपाइको राशिफल, २०८० साल फागुन २२ गते

फागुन २२- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अतस् स्वास्थ्य प्रति सजगता अपनाउनु … Read more

जीतपुरसिमरा महोत्सवमा आज सोमबार चर्चित गायक डेभिड शंकर, उर्गेन दोङ्ग, सहिमा श्रेष्ठ र प्रमोद जखमी आउने

बारा, फागुन २१ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज सोमबार चर्चित गायक डेभिड शंकर, उर्गेन दोङ्ग, सहिमा श्रेष्ठ र चर्चित भोजपुरी गायक प्रमोद जख्मीले प्रस्तुती दिने छन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० … Read more

देशभर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, फागुन २०- हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज राति देशभर साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका … Read more

आज आइतवार यस्तो छ तपाईको राशिफल, २०८० साल फागुन २० गते

फागुन २०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो इच्छा पूरा गर्न केही धन पनि खर्च होला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र … Read more

जीतपुरसिमरा महोत्सवमा आज आइतबार चर्चित गायक डेभिड शंकर, रमेश मेलोडी र प्रमोद जखमी आउने

बारा, फागुन २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज आइतबार नेपालको चिर्चित आधुनिक गायक डेभिड शंकर, पप गायक रमेश क्षेष्ठ मेलाडी र चर्चित भोजपुरी गायक प्रमोद जख्मीले प्रस्तुती दिने छन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम … Read more

जीतपुरसिमरा महोत्सवमा आज शनिबार चर्चित गायिका अन्नु चौधरीले प्रस्तुती दिने

बारा, फागुन १९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज शनिबार नेपालको चिर्चित आधुनिक गायिका अन्नु चौधरीले प्रस्तुति दिने छिन् । हिजो फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज … Read more