जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव गिरिले गरे कैँची सिरिजबाट अभिनयमा डेव्यु

बारा, पुस २९ गते । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिवले अभिनयमा डेव्यु गरेका छन् । संघका महासचिव प्रकाश गिरिरे नेपाली वेब सिरिज कैँचीबाट अभिनयमा डुव्यु गरेका हुन् । सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुन लागेको कैँची वेब सीरीजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने लागिएको छ । कैँची वेब सीरीज चर्चित … Read more

जीतपुरसिमराको खैर्वामा आजदेखि थारु माघी उत्सव

बारा, पुस २९ गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खैर्वा खेल मैदानमा आइतबारदेखि दुई दिने थारु माघी (तिला संक्रान्त) संस्कृति उत्सव सुरु भएको छ । उत्सवको एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका छन् । थारु समुदायले हर्ष उल्लासका साथ मनाउने माघी पर्वको अवसरमा जीतपुरसिमरा ११ मा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो … Read more

मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ गते देखी

बारा, पुस २८ गते । माघ १३ गतेबाट तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । माघ २० गते सम्म चल्ने प्रतियोगितामा नव … Read more

चिसोको कारण जीतपुरसिमरा र कलैयाको सम्पुर्ण विद्यालय ३ दिनको लागि बन्द

बारा, पुस २४ गते । अत्यधिक चिसोका कारण बाराको जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका सम्पुर्ण मा विद्यालयहरु ३ दिनको लागि बन्द गर्नेे निर्णय गरिएको छ । पछिल्लो केही दिनयता देखी देशभर तापक्रममा निरन्तर गिरावट आएको छ । अत्यधिक चिसोका कारण पठनपाठनमा आएको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले विद्यालयमा ३ दिनको लागि विदा दिने निर्णय गरेको हो … Read more

राम मन्दिरको उद्घाटनको अवसरमा जनवरी २२ मा बाराको जीतपुरमा विभिन्न कार्यक्रमको अयोजना गरिने

बारा, पुस २१ गते । राम भगवानको जन्मभूमि अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठानको शुभ अवसरमा बाराको जीतपुरमा विभिन्न कार्यक्रम गरि खुसियाली मनाइने भएको छ । जनवरी २२ तारिख अर्थात माघ ८ गते खुसियालीको रुपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा महाआरतीको आयोजना गरिने छ । तेसै गरि सोही दिन जीतपुरमा … Read more

विरगञ्जमा डा. आलोक दासको लापरबाहीले युवकले गुमाउन पर्यो हाँत

बारा, पुस २१ गते । एक डाक्टरको लापरवाहीको कारण एक युवकले आफ्नो हाँत गुमाउनु परेको छ । वीरगञ्जको आशाराम अस्पतालका डा. आलोक दासले पैसा कमाउने चकरमा लापरवाही गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का भोला कुमार साहले आफ्नो हाँत गुमाउनु परेको हो । डा. दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परिसकेको छ । पिडित … Read more

जनकल्याण मध्यवर्ती सहकारीको २१औं वर्षिक साधारणसभा सम्पन्न

बारा, पुस २१ गते । जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१औं वर्षिक साधारणसभा नेपाल राष्ट्रिय मावि सिमरामा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष कमला घिमिरे अध्यक्षतामा सम्पन्न भएको … Read more

स्टाफ नर्स न्युक्तिको विषयमा अदालतलाई भ्रमित पार्दै निजि विद्यालय

बारा, पुष ९ गते । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जलाई निजि विद्यालयहरुले भ्रमित बनाउन प्रयास गरिरहेका छन् । निजि विद्यालयहरुले स्कुलमा स्टाफ नर्स नराखेको भन्दै मुदा परेको थियो । उक्त मुदालाई कम्जोर बनाउने उदेश्यले निजि विद्यालयहरुले आफुहरु स्थाफ नर्स राखेको झुटो पेपर पेस गरेर अदालतलाई भ्रमित बनाएको पाइएको छ । कानुन विद्यार्थी प्रकृती कर्ण … Read more

नेपाली वेब सीरीज कैँचीको लागि कास्टिङ कल

बारा, पुष ७ गते । नेपाली वेब सिरिज कैँचीको लागि कास्टिङ कल गरिएको छ । बारा, पर्सा, रौटहट सहित मधेस प्रदेशका लोकल कलाकारको लागि कास्टिङ कल गरिएको हो । नेपालको तराई मधेश क्षेत्रमा घट्ने विभिन्न घटना तयार पारिने यो वेब सीरीजको लागि ३५ देखी ६० वर्ष उमेर सम्मका ४० जना पुरुष, २५ देखी ४० वर्ष … Read more

बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुदा दुईको मृत्यु

बारा, पुष ७ गते । बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कलैया … Read more