आयोजक स्तब्ध, हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा
बारा, चैत २७ गते । घरेलु मैदानमा आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गेल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले उपाधि भिडन्तमा अर्को ए डिभीजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट … Read more