नेपालले आज ओमानको सामना गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । नेपालले यस अघि खेलेका यस सिरिजका तिनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने … Read more

नेपालको लगातार तेस्रो हार, क्यानडासँग ५ विकेटले पराजित

काठमाडौं, असोज ७- नेपालले आइसिसी विश्व कप लिग–२ मा लगातार तेस्रो पटक हार व्यहोरेको छ । आज बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो। १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो। क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर … Read more

आइसीसी विश्वकप लिग- २ मा जित्नैपर्ने दबाबका बिच क्यानडासँग खेल्दै नेपाल

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक … Read more

चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रानको उपाधीका लागि सिमरा र काठमाडौं भिड्ने

बारा, असोज ०४ गते । जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको उपाधीका लागि सिमरा र काठमाडौं भिड्ने भएका छन् । सिमरा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जीत हात पार्दै आयोजक टोली सिमरा भेट्रान क्लब र सरस्वती नगर भेट्रान क्लब काठमाडौंले उपाधी भिडन्त पक्का गरेका हुन् । सिमराले पहिलो सेमिफाइनल खेलमा पाहुना टोली क्लिभ हाउस भेट्रान फूटबल … Read more

चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान: कोलकत्तालाई स्तब्ध पार्दै आयोजक फाइनलमा

बारा, असोज ४ गते । पाहुना टोली कोलकत्तालाई पन्छाउँदै आयोजक सिमरा भेट्रान क्लब चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा क्लिभ हाउस भेट्रान फूटबल क्लब कोलकत्तालाई २–० ले पराजित गर्दै आयोजक उपाधी नजिक पुगेको हो । आयोजकको जीतमा दुवै गोल रमेश गुरुङले गरेका हुन् । … Read more

चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रानकप :सिमरा, पोखरा, दार्जिलिङ र कोलकत्ता बिजयी

सिमरा, ०२ असोज । चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिता अन्तर्गत बुधबार एकैदिन चार खेल सम्पन्न भएका छन् । सिमरा रंगशालामा सम्पन्न खेलमा सिमरा, पोखरा, दार्जिलिङ र कोलकत्ताले जीत हात पारेका छन् । बिहान ७ बजे भएको पहिलो खेलमा ए.बि.सी. भेट्रान क्लब पोखराले हाम्रो धरान भेट्रान फूटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो । … Read more

विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । नेपाल … Read more

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ: प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राखेका हुन् । आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताए । ‘दशौं राष्ट्रिय खेलकुद … Read more

टी-२० विश्वकप खेलेका खेलाडीलाई जनही ३ लाख दिने क्यानको निर्णय

काठमाडौं,भदौ १४- नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा … Read more

सिमरामा त्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कपको आयोजना हुने

बारा, भाद्र १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा त्रियटिभ प्रथम जीतपुरसिमरा उपमहानगरपालिका भेट्रान कप प्रतियोगिता हुने भएको छ । अगामी कार्तिक ६ गते देखि सुरु हुने प्रतियोगिता कार्तिक १० गते सम्म सञ्चालन हुनेछ । सिमराको होटेल विश्वासमा एक पत्रकार सम्मेलनको अयोजना गर्दै नेपालका विभिन्न सहरका भेट्रान क्लब सहभागितामा त्रियटिभ प्रथम जीतपुरसिमरा उपमहानगरपालिका भेट्रान कप … Read more