पशुपतिको गजुरमा सुन कि पित्तल ? महालेखाको प्रतिवेदन के भन्छ ?
काठमाडौं,जेठ १२- पशुपतिनाथको गजुरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा शुक्रबार संसदमा प्रवेश गर्यो । यस विषयमा एमालेले संसद अवरोध गर्यो । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विषय उठाउनुअघि नै महालेखाले प्रश्न उठाएको छ । महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस … Read more