फागुन १० गतेसम्ममा सत्ता गठबन्धन टुट्ने गगन थापाको दाबी
बुटवल, फागुन १- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन भइसक्ने बताए । ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ … Read more