सरकारको प्रवक्तामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नियुक्त
काठमाडौँ, पुस ११ गते । नेपाल सरकारको प्रवक्तामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नियुक्त गरिएको छ । नवगठित मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको हो । आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्कोबैठकले रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको हो । नयाँ … Read more