गायक कमल खत्री र मेलिना मैनालीले गरे ईगेँजमेन्ट

डेस्क, भाद्र २६ । चर्चित गायक कमल खत्री र गायिका मेलिना मैनालीले ईगेँजमेन्ट गरेका छन् । फेस्बुकमा सगाईको फोटो सार्वजनिक गर्दै उनिहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका हुन् । गायक कमल खत्री र गायिका मेलिना मैनाली दुबैले आफ्नो फेस्बुम हेन्डलमा इगेँजमेन्टको फोटो सार्वजनिक गर्दै दुवैजना आफ्नो जिवनको नयाँ सुरूवात गरेको बताएका छन् । जानकारी नेपाल संग … Read more

चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

भाद्र २६ ,चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका २ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारी रहेका छन् । उनी शनिबार दिउँसो १ बजे २५ वर्षीय छोरा होमबहादुर अधिकारीसँगै स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छोरा होमबहादुरले बुवा सुर्यनाथलाई … Read more

सन्दीप लामिछानेलाई फसाउन खोजिएको भन्दै युवाहरूको प्रदर्शन,सीसीटीभी फुटेज सार्वजनिक गर्न माग

वीरगन्ज,भदौ २४- नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ। सन्दीपलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै उनका समर्थक युवाहरूले शुक्रबार अपराह्न वीरगन्जमा प्रदर्शन गरेका हुन्। वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरूले सन्दीपलाई फसाउन पाइँदैन, हामी … Read more

नेशनल माईक्रो वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रम सिमरामा सम्पन्न

डेस्क, भाद्र २५ गते । बाराको सिमरामा नेशनल माईक्रोफाईनान्स लघुवित्त वितीय संस्था लिमिटेडले वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेडाको नेशनल माईक्रोको शाखाले सिमराको होटेल श्रेष्ठ रेसिसडेन्सिमा वार्षिक कार्याशालागोष्ठी साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उन्नति बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साक्षरता कार्यक्रममा स‍ोही संस्थाको एक समुहको … Read more

गढिमाई साझेदारी बनको सदस्यको लागि जीपतुरबाट ७ जना सर्वसम्मत

डेस्स, भाद्र २५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपरमा गढिमाई साझेदारी बन उपभोक्ता समुहका लागि सर्वसम्मत रुपमा सदस्य छनौट गरीएको छ । वडा नम्बर ७ को कार्यालयमा सम्पन्न भेलाले गढिमाई साझेदारी बन उपभोक्ता समुह गठनका लागि सर्वसम्मत रुपमा ७ सदस्य समिति गठन गरीएको हो । समिति गठनको क्रममा केही सहभागीहरूले आफ्नो कुरा नमानेको भन्दै … Read more

बारा र पर्साको नदि खोलामा आकस्मिक बाढी आउन सक्ने, सतर्क रहन जल तथा मौसम विभागको अनुरोध

डेस्क, भदौ २४ बिहान १० बजे । मधेस प्रदेशको बारा र पर्सा जिल्लाको नदिहरूमा आकस्मिक बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । बारा जिल्लाको अमलेखगञ्ज र आसपास तथा बारा,पर्सा, मकवानपुर जिल्लाको सिमा आसपासका केही स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको र थप हुन सक्ने पूर्वानुमान रहेकोले पसाहा खोला, दुधौराखोला … Read more

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको आज १०९ औँ जन्मजयन्ती

काठमाडौँ, भदौ २४- नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा … Read more

“म त तिम्रै हु” गित भोलि रिलिज हुने, रिलिजको लागि गायक निशान भट्राई सिमरा आउने

डेस्क, २३ भाद्र । चर्चित गायक निशान भट्राईको “म त तिम्रै हु” बोलको गितको म्युजिक भिडियो भोलि रिलिज हुने भएको छ । सिमराका गायक तथा संगितकार विकास पाण्डेको शब्द संगितमा निर्माण भएको म्युजिक भिडियो निशान भट्राईको अफिसियल च्यानलमार्फत भोलि रिजिल गर्न लागिएको हो । गितको बिमोचन गर्न निर्माण पक्षले सिमरामा भोलि पत्रकार सम्मेलनको आयोजना गरेको … Read more

मकवानपुरमा १६० केजी गाँजासहित गुरुङ पक्राउ

काठमाडौं, भदौ २३-  मकवानपुरमा १६० किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ परेका छन् । जिल्लाको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भैसेबाट खटिएको … Read more

मधेस प्रदेशमा ११९ जनामा डेंगु संक्रमण पुष्टि

डेस्क ,२३ भदाै । मधेस प्रदेशमा ११९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशका ८वटै जिल्लामा गत आर्थिक वर्षको साउनदेखि चालू आर्थिक वर्षको २२ भदौसम्म डेंगुबाट संक्रमित हुनेको संख्या ११९ पुगेको हो । डेंगुबाट सबैभन्दा बढी सर्लाहीमा ४२ जना संक्रमित भएका निर्देशनालयका निर्देशक विजय झाले बताए । उनका अनुसार … Read more