मकवानपुरमा १६० केजी गाँजासहित गुरुङ पक्राउ
काठमाडौं, भदौ २३- मकवानपुरमा १६० किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ परेका छन् । जिल्लाको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भैसेबाट खटिएको … Read more