श्री गढिमाई मन्दिरमा अखण्ड अष्ठज्याम शुरू
जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित रहेको श्री गढिमाइ मन्दिरमा अखण्ड अष्ठज्याम सुरू भएको छ । श्री गढिमाइ मन्दिरको पुरानो मन्दिरको ४ किला यथावत राखि सोहीको माथी नयाँ वृहत् मन्दिर निर्माण गरि मन्दिर परिषरमा अखण्ड अष्ठज्याम पुजाको आयोजना गरिएको छ । वि.सं. २०२६ सालमा स्व: कमल साहले निर्माण गर्नुभएको … Read more