शिव शक्ति घ्यु उद्योगको लापरबाहीले एक बालक जलेर घाईते, निकाय तामासा हेर्दै
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७,५ र ८ मा फईलिएको शिव शक्ति घ्यु उद्योगको लापरबाहीले एक बालक घाईते भएका छन् । उद्योगले फालेको छाईमा बालक जलेर घाईते भएका हुन । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का जितेन्द्र पास्वानका ३ वर्षिय छोरा करण पास्वान शिव शक्ति घ्यु उद्योगले अबैध ढंगले फालेको छाईमा … Read more