टी-२० विश्वकप खेलेका खेलाडीलाई जनही ३ लाख दिने क्यानको निर्णय
काठमाडौं,भदौ १४- नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा … Read more