मन्त्री डीपी अर्यालको सुधार : आजै टोकन, आजै श्रम स्वीकृति

काठमाडौं, चैत २२- वैदेशिक रोजगार कार्यालयले आधा घण्टामै श्रम स्वीकृति दिएपछि सिन्धुपाल्चोकबाट आएका एक युवा आश्चर्यमा परे। ‘यही कार्यालय हो,’ उनी भन्छन्, ‘५–६ दिनमा पनि नहुने काम आधा घन्टामै भएको छ। गरे हुने रहेछ।’ युवा फेरि वैदेशिक रोजगारीमा जान लागेका हुन्। उनको अनुभव यसअघि श्रम स्वीकृति लिँदाभन्दा सुखद् रहेको छ। ‘युएईका लागि पुनः श्रम स्वीकृति … Read more

चट्याङ पूर्वानुमान मेसिनले गरेन काम

काठमाडौँ, चैत २२- नेपालमा चट्याङको पूर्वानुमान गर्ने योजना अलपत्र परेको छ । चट्याङको पूर्वानुमानका लागि ल्याएको प्राविधिक उपकरणले काम गर्न छाडेपछि परीक्षणकालमै योजना अलपत्र परेको हो । यससँगै चट्याङको पूर्वानुमान गरेर आम नागरिकको जिउधन जोगाउने विभागको योजना अन्योलमा परेको छ । जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने तयारीसाथ परीक्षण गरिरहेको थियो । तर … Read more

बकुलिया भवानीपुर गोल्ड कपः चितवनलाई स्तब्ध पार्दै सर्लाहि फाईनलमा प्रवेश

बारा, चैत्र २१ गते । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा एभेरेष्ट फुटबल एकाडेमी सर्लाही प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा हर्दि युवा समाज चितवनलाई स्तब्ध पार्दै सर्लाही प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । हर्दि युवा समाज चितवनलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा एभेरेष्ट फुटबल एकाडेमी … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक फाईनलमा प्रवेश

बारा, चैत्र २० गते । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको … Read more

तेस्रो डुमरवाना गोल्डकप : विरगञ्ज युनाईटेड सेमिफाईनलमा प्रवेश

बारा, चैत्र १९ गते । विरगञ्ज युनाईटेड विरगञ्ज तेस्रो डुमरवाना गोल्डकप २०८० को सेमिफाईनलमा प्रवेश गरेको छ । चारपाते खेल मैदानमा आज भएको तेस्रो क्वाटरफाईनल खेलमा एभरेष्ट फुटबल एकेडेमी सर्लाहीलाई १–० गोल अन्तरले पराजित विरगञ्ज युनाईटेड विरगञ्ज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । फाईनल प्रवेशको लागी विरगञ्जले अब निजगढ एफसीसंग चैत्र २१ गते पहिलो सेमिफाईनल … Read more

बकुलिया भवानीपुर गोल्ड कपः एपिएफलाई पराजित गर्दै हर्दि युवा समाज चितवन सेमिफाइनलमा प्रवेश

बारा, चैत्र १९ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा हर्दि युवा समाज राप्ती चितवन विजयी भएको छ । सशस्त्र प्रशरी पिलुवा बारालाई स्तब्ध पार्दै हर्दि युवा समाज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । सशस्त्रलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा हर्दि युवा समाज चितवनले २–१ को जीत … Read more

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो

काठमाडौँ, चैत्र १८- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो । काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर … Read more

चैत्र २४ बाट १४औं जीतपुरसिमरा गोल्डकप, विजेताले नगद १० लाख पाउने

बारा, १८ चैत्र जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण आगामी चैत्र २४ देखि शुरु हुने भएको छ । आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नव जनजागृती युवा क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश, निजगढ पराजित

बारा, चैत्र १८ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुर विजयी भएको छ । निजगढ युवा क्लब निजगढलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । निजगढलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको … Read more

आज देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षा

काठमाडौं, चैत १८- देशका पहाडी भू–भागमा आगामी ३ दिनसम्मै मौसम बदली रहने भएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि … Read more