वैवाहिक बर्षगाठको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री वितरण

बारा, वैशाख ३० गते । समाजमा स्थापित एक दम्पतीले बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । १७औ वैवाहिक बर्षगाठको अवसरमा समाजसेवीद्धय उमेश चौलागाई र रिता कडेल चौलागाईले आज शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । यु आर गोल्ड प्रिमियम मसला चिया र यु आर अटोमेटिक … Read more

जीतपुरसिमरा १० मा श्रीराम जानकी मन्दिर धर्मशालाको उद्घाटन

बाराको जीतपुरसिमरा उपमहानगरपालिका -१० बलुवामा नवनिर्मित श्रीराम जानकी मन्दिर धर्मशालाको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको बिच जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० को वडाध्यक्ष संजय पटेलले नवनिर्मित श्रीराम जानकी धर्मशालाको उद्घाटन गर्नु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० को बिनियोजित बजेटको १० लाख बाट श्रीराम जानकी मन्दिर धर्मशाला निर्माण भएको हो ।धर्मशालाको … Read more

जीतपुरसिमराको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले

बारा, वैशाख २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले आएकि हुन ।शुक्रबार कार्यालय हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई एक कार्यक्रमकाबिच उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले कार्यालयमा खाँदा,माला र टिका लगाएर स्वागत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ … Read more

स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई भोजन

रौतहट, वैशाख २७ गते । स्वर्गीय श्रीमती रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकलाई भोजन गराईएको छ । रौतहट जिल्लाको गरुडामा अवस्थित रहेको बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरुलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ बर्षको सानो उमेरमा कोरोनाको कालमा मृत्यु भएको थियो । स्वर्गीय श्रीमती रामा यादवको श्रीमान जयप्रकाश … Read more

जेठ १ गते जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने

बारा, वैशाख २६ गते । बाराको जीतपुरमा आउदो जेठ १ गते स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता (क्विज कम्पेटिसन) हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित सम्राट पार्टी प्यालेसमा प्रतियोगिता आयोजना हुने आयोजकले बताएको हो । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा हुने उक्त प्रतियोगितामा करिव २० स्कुलबाट ६ सय … Read more

औद्योगिक बहु–प्रकोपीय जोखिम न्युनिकरणमा पुर्व तयारी र प्रतिकार्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

बारा, वैशाख २२ गते । औद्योगिक बहु–प्रकोपीय जोखिम न्युनिकरणमा पुर्व तयारी र प्रतिकार्य सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सन्पन्न भएको छ । बाराको सिमरा स्थित रहेको होटेल इच्छामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । सशस्त्र प्रहरी नं. ४० रिजर्भ गण हेड क्वाटर पिलुवा र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा बारा … Read more

भिमेश्वर मध्यवर्ती सामुदायिक वनको १६औं वार्षिक साधारणसभा सम्पन्न

बारा, वैशाख २२ गते । भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभेक्ता समुहले आफ्नै कार्यालयको सभाहलमा आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । समुहको १६ औं वार्षिक साधारणसभामा समुहको वार्षिक प्रदिवेनहरु प्रस्तुत गरिएको थियो … Read more

वीरगञ्जमा प्रहरीले गोली हानेर एक भारतीयलाई समात्यो

वीरगञ्ज, वैशाख १७- पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ। गएराति ११ बजे वीरगञ्ज महानगरपालिका–१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कुमार विक्रम थापाले जानकारी दिए। उनी काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा पनि संलग्न … Read more

जीतपुरमा हिजोबाट सुरु भएको प्राण प्रतिष्ठा अन्तर्गत आज मुर्तिलाई नगर परिक्रमा गराईने

बारा, वैशाख १३ गते । बाराको जीतपुरमा हिजो बाट सुरु भएको प्राण प्रतिष्ठा पुजा अन्तर्गत प्राण प्रतिष्ठा हुने भगवानहरुको मुर्तिहरुलाई आज नगर परिक्रमा गराईने छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित रहेको बंगाली बाबा युग धर्म आश्रम (राम जानकी मन्दिर) मा हिजोबाट प्राण प्रतिष्ठा पुजा सुरु भएको थियो । हिजो विहान सयौंको … Read more

हरपुरमा राम जानकी मन्दिरको शिलान्यास

बारा, वैशाख ३ गते । बाराको हरपुरमा राम जानकी मन्दिरको शिलान्यास भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर मा राम जानकी मन्दिर शिलान्यास भएको हो । राम जानकी मन्दिरको अध्यक्ष सुरेन्द्र यादवले आज सोमबार हिन्दु परम्परा अनुसार पुजा आजा गरेर मन्दिरको शिलान्यास गरेका हुन् । विभिन्न बाधा र अर्चनलाइ छिचोल्दै राम जानकी … Read more