जीतपुरसिमरामा मोटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्यु, दुइ घाइते

बारा, मंसिर ३० गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा टिपरले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल सवार जीतपुरसिमरा १५ की कृष्ण माया तामाङको घट्ना स्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । … Read more

मधेस प्रदेशकै उत्कृष्ट सहकारी साना किसानको २७औं वार्षिक साधारणसभा सम्पन्न

बारा, मंसिर ३० गते । मधेस प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा स्थापित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २७औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वर्षिक साधारणसभा संस्थाको आफ्नै भवनमा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष प्रदिपसिंह बरालको अध्यक्षतामा सम्पन्न … Read more

सिमराको मालपोत कर्मचारीको मिलामतोमा कानुन विपरित जग्गाको बाँडफाड

बारा, मंसिर ३० गते । मालपोत कार्यालय सिमराको मिलामतोमा परिवारका एक जना अंशियारलाई करोडौँको जग्गाबाट बार्हिगमन गरी अंशबण्डा गरिएको समाचार पाप्त भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ निवासी ३६ बर्षिय संगीतादेवी चौधरीले यस्तो किर्ते कार्य गर्ने मालपोत कर्मचारी र लेखापढी ब्यवसायीलाई कारवाहीको माग गरेकी छिन । आमा सुकिया देबी थरुनीलाई आफना अरु बहिनीहरुले … Read more

धनुषामा ६ वर्षीय बालिकाको शव नग्न अवस्थामा फेला, दुई जना पक्राउ

धनुषा, मंसिर २९ गते । धनुषामा एक ६ वर्षीय बालिकाको शव फेला परेको छ । पछिल्लो २४ घण्टादेखि हराइरहेकी एक जना बालिकाको शव नग्न अवस्थामा फेला परेको हो । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर २ कुसमहा सतोखर बस्ने ६ वर्षीय बालिका रेखा यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको … Read more

“प्राईम पार्टी प्यालेस” संचालनमा

बारा, मंसिर २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा श्री प्राईम पार्टी प्यालेस संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलद्वारा रिबन काटेर पार्टी प्यालेसको उद्घाटन गरिएको हो । विवाह, पार्टी, फंसन लगायत विभिन्न कार्यक्रमका लागि उपयुक्त हुने गरि सो पार्टी प्यालेसको स्टक्चर निमार्ण गरिएको छ । जीतपुरको चर्चित फिलम … Read more

बाराको जीतपुरमा खुल्यो “प्राईम पार्टी प्यालेस”

बारा, मंसिर २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा श्री प्राईम पार्टी प्यालेस संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलद्वारा रिबन काटेर पार्टी प्यालेसको उद्घाटन गरिएको हो । विवाह, पार्टी, फंसन लगायत विभिन्न कार्यक्रमका लागि उपयुक्त हुने गरि सो पार्टी प्यालेसको स्टक्चर निमार्ण गरिएको छ । जीतपुरको चर्चित फिलम … Read more

भि एक्स एल माइग्रेसन एण्ड एजुकेशनको सातौं शाखा सिमरामा

बारा, मंसिर २८ गते । नेपालको चर्चित कन्सल्टेन्टको रुपमा परिचित भि एक्स एल माइग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्टसको सातौं शाखा सिमरामा खुलेको छ । भि एक्स एलले बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर १ स्थित सिमरा विजनेश सेन्टरमा आफ्नो सातौं शाखा संचालनमा ल्याएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले एक कार्यक्रमको बिच रिवन काटेर भि … Read more

बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो, एकैदिन दुइ पसलमा चोरी कयौमा टोडफोडको प्रयास

बारा, मंसिर २७ गते । बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो क्रममा छ । चोरीको घट्ना बढदै गएपछि जीतपुरका व्यापारीहरु त्रसित बन्दै गएका छन् । हिजो रातिको समयमा जीतपुर बजारमा उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलमा चोरी भएको छ । उँहाहरुको पसल संगै जीतपुर बजारमा अन्य कयौ पसलको ताल्चा तोडफोड गर्ने प्रयास … Read more

बारामा २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ

बारा, मंसिर २६ गते । २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ परेका छन् । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाई छिपाई राखेको गाडीलाई चेकजाँच गर्दा २६ किलो ८०० ग्राम अबैध लागु औषध चरेश र गांजा बरामद गरी गाडीमा सवार २ जनालाई बारा प्रहरीले … Read more