मुख्यमन्त्रीसहित मधेस प्रदेशका जम्बो हाइप्रोफाइल टोलीको यूरोप भ्रमण रद्द

वीरगञ्ज २६ साउन । मुख्यमन्त्रीसहित मधेस प्रदेशका जम्बो हाइप्रोफाइल टोलीको यूरोप भ्रमण रोकिएको छ । संघीय सरकारको मन्त्रिपरिषदले निर्णय नदिएपछि भ्रमण रोकिएको अर्थ मन्त्री तथा सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो । चुनावको मिति घोषणासँगै संघीय सरकारले निर्णय नगरेका काण भ्रमण रोकिएको साहले बताउनुभयो । असार ३१ गते प्रदेश सरकारले मन्त्रिपरिषदबाट यूरोप भ्रमणमा जाने … Read more

पानीमा डुबेर सप्तरीमा दुईको मृत्यु

सप्तरी, साउन २४ । मधेस प्रदेशको सप्तरी जिल्लाको दुई छुट्टा–छुट्टै स्थानको पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय पण्डितका छोरा दुई वर्षीय दीप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गाउँको डिहबार थानको पूर्व रहेको पोखरी … Read more

मध्यरातिमा प्रहरीबाट वीरगञ्ज भन्सारका कार्यालय सहयोगी कुटिए

वीरगञ्ज । सोमबार (हिजो) मध्यराति वीरगञ्ज भन्सार कार्यालयका सहयोगी प्रहरीबाट कुटिएका छन् । मध्यराति करिब ११ः३० बजेको समयमा ड्यूटीमा रहेका वीरगञ्ज भन्सार कार्यालयका सहयोगी बहबहादुर विशंखेलाई प्रहरीले दूव्र्यवहार गर्दै कुटपिट गरेको हो । सादा पोशाकमा २ जना र पोशाक लगाएर आएका १ जना प्रहरीले भन्सार कार्यालयको गेटमा खटिएका कार्यालय सहयोगीलाई दूव्र्यवहार गर्दै कुटपिट गरेको हो … Read more

बारा प्रहरीद्वारा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

बारा, सावन २४ । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले उनीहरूको साथबाट चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेका गिरोहलाई प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । साउन १९ गते बाराको बरियारपुरबाट दुई थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा … Read more

जीतपुरमा कुकुर आतंक, एक दिनमै टोक्यो दर्जनौ मानिस

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा एक कुकुरले आतंक मचाएको छ । सो कुकुरले आज सोमबार एकदिनमै दर्जनौ भन्दा बढि मानिसहरुलाई टोकेको छ । रातीको समयमा जीतपुरको सडकमा धेरै संख्यामा सडक कुकुरहरु हेर्न सकिन्छ तर हाल सम्म कुनै घट्ना भने घटेको थिएन तर एकासी एक नयाँ कुकुर जीतपुरको सडकमा हिनिरहेको … Read more

सिमरा र परवानीपुरमा खुल्यो भायानेटको नयाँ शाखा, गुणस्तरीय इन्टरनेट र आईपी टीभी सोवा प्रदान गर्ने

जानकारी नेपाल, डेस्क । देश व्यापीरुपमा व्यवसायीक र व्यक्तिगत प्रयोजनका लागि उच्चगतीको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सिमरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सिमरा सगै भायानेटले परवानीपुरमा पनि आफ्नो नयाँ शाखाको उद्घाट गरेको छ । सिमराको एयरपोर्ट रोडमा रहेको सिमरा विजनेस सेन्टरमा भायानेटले … Read more

मोटरसाइकल दुर्घटनामा परि जीतपुरसिमराका मेयर राजन पौडेल घाईते, उपचार पछि घर लगियो

सिमरा, साउन २२ । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल मोटरसाईकल दुर्घटनामा परी घाईते भएका छन् । सिमरास्थित सुर्य नेपाल अगाडी उनले चलाएको मोटरसाईकल दुर्घटना भएको हो । दुर्घटनामा परी मेयर पौडेलको खुट्टामा सामान्य चोट लागेको छ । उनलाई सिमरास्थित अल्पाईन अस्पतालमा उपचार गराएर घर लगिएको छ । चिकित्सकले उनको अवस्था सामान्य रहेको बताएका छन् । … Read more

जीतपुरसिमराका बैंक तथा बित्तीय संस्थाका सुरक्षागार्डहरूलाई अभिमुखीकरण तालिम

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका बैंक तथा बित्तीय संस्थाहरूमा कार्यरत सुरक्षागार्डहरूलाई सुरक्षा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रम ईलाका प्रहरी कार्यालय सिमरामा हिजो शनिवार सम्पन्न भएको हो । जीतपुरसिमरा बैंकर्स क्लबको आयोजना र ईलाका प्रहरी कार्यालयको समन्वयमा सुरक्षागार्डहरूलाई सुरक्षा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको थियो । बैंक तथा बित्तीय … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको ५औं स्थापना दिवस, सरकारले उद्योगमैत्री बाताबरण सिर्जना गर्नमा जोड

जानकारी नेपाल, २० साउन । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो पाँचौँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारले उद्योगमैत्री बाताबरण सिर्जना गर्नपर्छ भन्ने जोड दिईएको थियो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो … Read more

जीतपुरमा खुल्यो हाम्रो पुस्तक पसल एण्ड स्टेशनरी

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हाम्रो पुस्तक पसल एण्ड स्टेशनरी नामक पसल संचालनमा अएको छ । जीतपुरक‍ो पहाडी टोलको मुख्य चोकमा पसल संचालन गरिएको हो । हाम्रो पुस्तक पसल एण्ड स्टेशनरीका संचालन अमित गुप्ताका अनुसार पुस्तक र स्टेसनरी समान खरिदका लागि बकुलिया, नगौल र पहाडी टोलका विद्यार्थीहरूलाई सजिलो हुने … Read more