करेन्ट लागेर ससुरा-बुहारी सहित तीन जनाको मृत्यु

राजविराज, साउन १९- सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । उपमहानगरपालिकाको कार्यालयमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरू नआएको भन्दै कार्यालयको गेटमै तालालाबन्दी गरिएको हो । एउटै कामको लागि बारमबार नगरपालिकामा आउदा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी नआएर निकै सास्ती भोग्नु परेको भन्दै स्थानिय सेवाग्राहीहरूले तालाबन्दी गरेको जीतपुरसिमरा … Read more

बर्दिवासमा तीन वटा बैंक रहेको भवनमा आगलागी

१६ साउन, जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिकास्थित तीन वटा बैंकहरु रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको छ । तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिए । सिद्धार्थ बैंकको माथिल्लो तल्लामा कामना विकास र नेपाल एसबिआई बैंक रहेको छ । आगलागी नियन्त्रणमा … Read more

सानाकिसान चोरी काण्ड : बडहर्वामा बबाल, स्थानीय आन्दोलित संस्थामा ताला

सिमरा बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको मूख्य कार्यालयमा स्थानीयबासी र शेयर सदस्यले तालाबन्दी गरेका छन् । गत असार १९ गते राती १२ लाख ७३ हजार नौ सय १५ रुपैयाँ चोरी भएको भनिएको घटनाले बडहर्वास्थित सहकारी संस्थामा तनाबको वातावरण सिर्जना भएको छ । घटना भएको एक महिना पुग्नै लाग्दा … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु करिब ५३ करोड

बारा । बारामा सबैभन्दा बढी बेरुजु जीतपुरसिमरा उपमहानगरपालिकाको देखिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार देखिएको हो । उपमहानगरपालिकाले प्रतिस्पर्धाबाट गर्नुपर्ने काम पनि उपभोक्ता समितिबाट गराएको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख छ । कुल पुँजीगत खर्चको ७६ प्रतिशत खर्च उपभोक्ता समिति बनाई खर्च गरेको देखिएको छ । महालेखापरीक्षकको … Read more

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दुई गुणाले वृद्धि

एस.एस. पटेल, बारा । मधेस प्रदेशको एक मात्र राष्ट्रिय निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । शुक्रवार बाघ दिवसको अवसर पारी निकुञ्ज विभागले काठमाडौंमा जारी गरेको बाघ गणना २०२२ को प्रतिवेदन अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या १८ बाट वृद्धि भएर ४१  पुगेको छ । सन् २०१८ मा भएको बाघगणनाको नतीजा … Read more

पर्सागढीबाट काठ चोरी गर्ने २ जना पक्राउ

एस.एस. पटेल, बारा । राष्ट्रिय वन जंगलबाट अवैध रुपमा सालको काचो काठ ल्याउँदै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरबाट प्रहरीले २ जनालाई पक्राउ गरेक‍ो हो । पक्राउ पर्नेमा स्थानीय महेन्द्र राम र नगिना रामलाई रहेको प्रहरीले जनाएको छ । बढनिहारस्थित राष्ट्रिय वन जंगलबाट अबैध रुपमा … Read more

जीतपुरको ट्राफिक प्रहरी इन्चार्ज दिपक बस्नेतद्वारा दुर्घटना मुक्त अभियान सुरु

एस.एस. पटेल, बारा । जितपुर ट्राफिक प्रहरीका इन्चार्ज दिपक बस्नेतद्वारा दुर्घटना मुक्त अभियान सुरु गरिएको छ । साइकल यात्रुहरूलाइ सडकको छेउबाट हिड्न, गाडीहरूलाई आफ्नो लेनमा नियम पुर्वक हिड्न अनुरोध गर्दै जनचेतना फैलाउदै अभियानको थालनी गर्नु भएको हो । आज बिहिबार बाराकाे जितपुर ट्राफिक प्रहरीले अभियानको रुपमा साइकल यात्रुलाई र सर्वसाधारणलाई सडकमा कसरी हिड्ने, बाटो कसरी … Read more

जितपुरसिमरा बैंकर्स क्लब गठन

एस.एस. पटेल, बारा । जीतपुरसिमराका बैंक तथा बित्तीय संस्थाहरुले बैंकर्स क्लब गठन गरेका छन् । आज साउन १२ गते जीतपुरसिमरा उपमहानगरपालिका भित्रका बैंक तथा बित्तीय संस्थाहरुले आपसी समन्वय र सहकार्य गरेर पहिलो पटक जितपुरसिमरा बैंकर्स क्लब गठन गरेका हुन । गठन गरिएको जीतपुरसिमरा बैंकर्स क्लबको अध्यक्षमा सिदार्थ बैंकका कृष्ण प्रसाद गौतम र उपाध्यक्षमा लक्ष्मी बैंकका … Read more

बारा, पर्सामा भारी वर्षा हुने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

एस.एस. पटेल, बारा । मधेस प्रदेशको बारा र पर्सा जिल्लामा पछिल्लो ३ घण्टामा भारी वर्षा हुने पूर्वानुमान रहेको छ। दुदै जिल्लाको धेरै जस्तो स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको हो । भारी वर्षाका कारण पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बाढी हुन सक्छ सक्ने समेत अनुमान गरिएको छ । तटीय … Read more