जीतपुरका दलित समुदायलाई वडा द्वारा टेन्टको समान हस्तान्तरण
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरमा दलित वर्गको समुहलाई वडा द्वारा टेन्टको समान वितरण गरेको छ । दलितहरूलाई भोजभतेरमा पैसा तिरेर टेन्टको लिन नपरोस भनेर वडाले टेन्टको समान वितरण गरेको हो । वडाले दिएको करिब २ लाख बराबरको टेन्ट समान जीतपुरका कुनै पनि दलित समुदायले प्रयोग गर्न सक्ने छन् । टेन्टको समान दलित समुदायका … Read more