जीतपुरसिमरा-६ को वडा कार्यालयको भवनको शिलान्यास

बारा, फागुन ४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । वडाको ५३ लाख बजेटमा भवनको शिलान्यास भएको हो । मधेस प्रदेशका प्रदेश सभा सदस्य देव नारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरेका हुन् । … Read more

लागूऔषध गाँजा र अफिमसहित बारा बाट २ जना पक्राउ

०१ फाल्गुन, बारा – लागूऔषध गाँजा र अफिमसहित बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधवार साँझ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जबाट प्रहरीले सात किलो गाँजा र चार किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ डमरपुर का २२ वर्षीय संजय मोक्तान र … Read more

साढे चार वर्षमा चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ७० जनाको मृत्यु

चितवन, माघ २९- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ मिलनचोककी रामयाया सोती माघ २४ गते घाँस काट्न घरबाट निस्किन् । चार जना साथीसँग घर नजिकैको दिव्य मध्यवर्ती सामुदायिक वनमा पसेकी सोती घाँस लिएर घर फर्किन पाइनन् । ४७ वर्षीया सोतीको गैँडाको आक्रमणबाट घटना स्थलमै मृत्यु भयो । उनीसँगै गएका एक जनालाई आक्रमण गरी घाइते बनाएको … Read more

अदालतको अवहेलना मुदामा जीतपुरसिमरा-७ का वडा अध्यक्ष गुप्तासहित दोसि ठहर

बारा, माघ २८ गते । अदालतको अवहेलना मुदामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुप्तासहितलाई उच्च अदालतले दोसि ठहर गरेको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जका न्यायाधीश दुर्गा बहादुर विश्वकर्मा र मोहनराज भट्टराईको इजलासले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख, जीतपुरसिमरा-७ का वडा अध्यक्ष र वडा सचिव विपक्षी रहेको अवहेलना मुदामा फैसला सुनाएको हो … Read more

ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकमुनि, एक जनाको मृत्यु

काठमाडौं, माघ २८- स्याङ्जामा ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका–९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए। उनका अनुसार राति सवा १० बजे वालिङ नगरपालिका–८ … Read more

बाराको जीतपुरमा हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र

बारा, माघ २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गैरेको ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञको तयारी तिव्र गरिएको छ । फाल्गुन १५ गते देखी १८ गते सम्म संचालन हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र गरिएको हो । गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा हुने उक्त गायत्री … Read more

चितवन आइपुगे रवि, बिहान १० बजे अदालत उपस्थित हुने

चितवन, माघ २३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिनका लागि चितवन आइपुगेका छन् । लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएका हुन् । रवि आज बिहान १० बजे बयानका लागि अदालतमा उपस्थित हुने रास्वपा स्रोतले जानकारी दियो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी … Read more

रास्वपाको आदर्शकोतवाल भेला सम्पन्न, सभापतिमा चन्दन प्रसाद यादव चयन

बारा, माघ ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी बाराको आदर्शकोतवाल गाउँपालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका उपसभापति राधिका न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न भेलाले आदर्श कोतवाल गाउँपालिका समिति समेत सर्वसम्मतले चयन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको २ महिने संगठन निर्माण तथा विस्तार अभियान अन्तर्गत सम्पन्न भेलाले आदर्शकोतवाल गाउँपालिमा चन्दन प्रसाद … Read more

प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः यादव सर्वसम्मत

बारा, पौष २९ गते । प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । आज सोमबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा स्थित होटेल पराडाईजको सभाहलमा प्रेस सेन्टर नेपाल बाराको अधिवेशनसहितको साधारण सभा सम्पन्न भएको हो । सम्पन्न भएको अधिवेशनबाट पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले … Read more

नेरामावि सिमराको नयाँ व्यवस्थापन समिति चयन, अध्यक्षमा अधिकारी

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समितीले पुर्णता पाएको छ । दोश्रो पटक शनिवार आयोजना गरिएको अभिभावक भेलाले आफुहरुमध्यबाट ४ जना सदस्य सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि वडा कार्यालयले नगर शिक्षा नगर शिक्षा ऐन २०७५ को परिछेद ५ को १९ बमोजिम अभिभावक समेत रहेका कृष्ण कुमार … Read more