जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु करिब ५३ करोड
बारा । बारामा सबैभन्दा बढी बेरुजु जीतपुरसिमरा उपमहानगरपालिकाको देखिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार देखिएको हो । उपमहानगरपालिकाले प्रतिस्पर्धाबाट गर्नुपर्ने काम पनि उपभोक्ता समितिबाट गराएको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख छ । कुल पुँजीगत खर्चको ७६ प्रतिशत खर्च उपभोक्ता समिति बनाई खर्च गरेको देखिएको छ । महालेखापरीक्षकको … Read more