जीतपुरसिमरा १ : काग्रेस २०५ मतले अगाडी
जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेस २०५ मतले अग्रस्थानमा छ । तेसै गरि एमाले ७९४ मद ल्याउदै दोस्रो स्थानमा छ । नेपाली काग्रेस हिरा बहादुर गुरुङः ९९९ नेकपा एमाले हिरा बस्नेतः ७९४ राप्रपा धिरज पुडाशैनीः ७४ नेकपा एकिकृत समाजवादी रामदास धौजुः ३४