चितवनमा आजदेखि राष्ट्रिय चिया प्रदशनी
चितवन,२६ माघ । चितवनमा अाज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम हुने भएको छ। नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको प्रवर्द्धक सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा यही माघ २६ र २७ … Read more