चितवनमा पुल बनाउन खनेको खाल्डोमा खसेर एक प्रहरी सहायक हवल्दारको मृत्यु

चितवन, माघ १८– चितवनमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर सहायक हवल्दार रमेश रानाको मृत्यु भएको हो । बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको ग २३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति ११ बजेतिर अनियन्त्रित भई भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो स्थित पुल … Read more

तेस्रो मनहर्वा गोल्डकपः नवदुर्गा सिमरा सेमीफाईनल प्रवेश

बारा, माघ १६ गते । तेस्रो मनहर्वा गोल्डकप अन्तरगतको चौथो दिनको खेल नवदुर्गा यूवा क्लब सिमराले जीतेको छ । बागमती यूवा क्लब सर्लाहीलाई ५–१ गोल अन्तरमा पछी पार्दै सिमराले खेल जितेको हो । जीतसँगै सिमरा सेमीफाईनल प्रवेश गरेको छ । साविक विजेता समेत रहेको सिमराले विहिबार दोस्रो सेमीफाईनल खेल रिगल हेटौंडा रिसोर्टसँग खेल्ने छ । … Read more

बुबाको हत्या आराेपमा छोरा पक्राउ

सुनसरी, १६ माघ । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।   घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको … Read more

बैतडीमा किशोरीको शव फेला

बैतडी, १६ माघ । बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन्। उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

भरतपुर महानगरद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

पुनम मगर, शशिनगर, १६ माघ । भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत भरतपुर १८ को श्री माध्यमिक विद्यालय शशिनगरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेनु दाहालले विद्यालयको सुधारका लागि प्राप्त मात्रमा भौतिक पूर्वाधारहरू निर्माण गर्दै आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरू अगाडि बढाउने गरी कार्यक्रमहरू ल्याइने  योजनाहरू … Read more

तेस्रो मनहर्वा गोल्डकपः टाईब्रेकरमा बिरगजं यूनाईटेड पर्सा विजयी

बारा, माघ १५ गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा जारी तेस्रो मनहर्वा गोल्डकप अन्तरगत सोमबारको खेल विरगजं यूनाईटेड पर्साले जितेको छ । हनामी भरतपुर फुटबल क्लब (बि.एफ.सी. चितवन) सँगको निर्धारित ९० मिनटको खेलमा बराबरी भएपछी टाईब्रेकरबाट नतिजा निकालिएको हो । टाईब्रेकरमा बिरगजंका तर्फबाट ५ र हनामी चितवनले ४ गोल गरेको थियो । पहिलो हाफमा हनामी … Read more

अन्तरजातीय विवाह गरेकी छोरीलाई घरमै गएर आमाले गरिन् कुटपिट

काठमाडौं, माघ १५ । कैलालीमा अन्तरजातीय विवाह गरेर गएकी छोरीलाई आमाले घरमै गएर कुटपिट गरेकी छन्। गोदावरी नगरपालिका–९का सुरेश विश्वकर्मासँग अन्तरजातीय विवाह गरेकी २३ वर्षीया सरस्वती खड्कालाई आमाले घरमै गएर शनिबार कुटपिट गरेकी हुन्। कुटपिटबाट सरस्वती र सुरेश घाइते भएका छन्। गौरीगंगा नगरपालिका– ७ की सरस्वती र सुरेशले २०७९ फागुन २९ गते काठमाडौंमा अन्तरजातीय विवाह गरेका … Read more

रौतहटमा दाइजो नदिएको निहुमा एक विवाहिता महिलाको हत्या

रौतहट, १४  माघ । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुमा एक विवाहिता महिलाको हत्या गरिएको छ। बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन्। सामाजिक परम्परा अनुसार २०७७ साल जेष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर … Read more

काठमाडौं कोलम्बस स्कूल र लायन्स क्लब अफ टेम्पल सिद्धिविनायक एकताबद्ध KCS राष्ट्रिय स्तर कराँते च्याम्पियनसिप २०८० सम्पन्न

माघ १४ गते । खेलकुद र मार्सल कौशलको उल्लेखनीय प्रदर्शनमा, काठमाडौं कोलम्बस स्कूल (केसीएस) र लायन्स क्लब अफ टेम्पल सिद्धिविनायक को संयुक्त आयोजनामा केसीएस राष्ट्रिय स्तर कराँते च्याम्पियनसिप-२०८० आयोजना आयोजना भएको छ । यस प्रतिष्ठित कार्यक्रमले नेपालमा कराँते खेलको प्रवर्द्धन र विकास गर्न दुवै संस्थाको समर्पणलाई देखाएको छ। खाद्य साझेदार भ्याली कोल्ड स्टोर, मेडिकल पार्टनरका … Read more

गाैर नरसंहार भएकाे राइसमिलकाे जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

रौतहट, १४ माघ । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् । गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले … Read more