जितपुरसिमरा नगरभित्र क्रिकेट टीमको लागि खेलाडी छनौट गरिने
बारा, माघ २२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र क्रिकेट खेलाडी छनौट गरिने छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा २४ मा हुन लागेको चौथो हरपुर क्रीकेट प्रतियोगिताको लागि हरपुर टिमको लागि खेलाडी छनौट गर्नु पर्ने भएकोले हरपुर क्रीकेट क्लबले सूचना जारी गरेर छ्नौट खेलमा सहभागी हुन उपमहानगर भित्र रहेका खेलाडीहरु संग अनुरोध गरेको हो। हरपुर क्रीकेट … Read more