नेपाली वेब सीरीज कैँचीको लागि कास्टिङ कल

बारा, पुष ७ गते । नेपाली वेब सिरिज कैँचीको लागि कास्टिङ कल गरिएको छ । बारा, पर्सा, रौटहट सहित मधेस प्रदेशका लोकल कलाकारको लागि कास्टिङ कल गरिएको हो । नेपालको तराई मधेश क्षेत्रमा घट्ने विभिन्न घटना तयार पारिने यो वेब सीरीजको लागि ३५ देखी ६० वर्ष उमेर सम्मका ४० जना पुरुष, २५ देखी ४० वर्ष … Read more

बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुदा दुईको मृत्यु

बारा, पुष ७ गते । बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कलैया … Read more

बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया सम्पन्न

बारा, पुष ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा जीतपुरसिमरा भित्र बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बजारमा चोरीको घट्ना सहित व्यवस्थापन कम्जोर हुदै गएपछि नगर उद्योग वाणिज्य संघले व्यवसायी सहित सुचक्षा … Read more

जनकपुरीया नामले परिचित जीतपुरकी रिजवाना खातुन प्रहरी नियन्त्रणमा

बारा, पुष ५गते । बाराको जीतपुरकी जनकपुरीया भन्ने रिजवाना खातुनलाई प्रहरीले पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको नसिमनगरकी रिजवानालाई ठगि मुदामा पर्सा प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जबाट २०७९ फागुन १६ गते भएको फैसलामा न्याय प्रशासन ऐन २०७३ को दफा १२ को अवस्था विद्यमान नरहेको देखिदा … Read more

द्रुतमार्ग निर्माण समयमै सक्न सेनालाई निर्देशन

काठमाडौँ, पुस ५- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको … Read more

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु

सुर्खेत, पुस ५- रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो। सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया … Read more

बारामा एकै दिन सवारी दुर्घट्नामा परि ५ जनाको ज्यान गयो

बारा, पुष ४ गते । बारामा एकै दिन फरक फरक दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अम्लेखगञ्जमा बस र ट्रक एक आपसमा ठोकिदा ३ जना र जिल्लाको निजगढ नगरपकालिका वडा नम्बर ९ मा दुई मोटरसाईकल एक आपसमा ठोकिदा २ जना गरि कुल ५ जनाको मृत्यु भएको हो … Read more

भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास

चितवन, पुस ४- भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास गरिएको छ । वागिश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमद्वारा सञ्चालित समावेशी गुरुकुलम् भवनको बाग्मती प्रदेश सांसद बिनु रायमाझी पौडेलले शिलान्यास गरेकी हुन् । गुरुकुलको संयोजकसमेत रहेकी प्रदेश सांसद पौडेलले भवन निर्माण भएसँगै गुरुकुललाई थप व्यवस्थित गर्न सकिने बताइन् । उनले समावेशी गुरुकुल देशकै नमुना बनाउन सकिने बताउँदै विश्वको … Read more

बाराको निजगढमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा २ को मृत्यु

बारा, पुष ४ गते । बारा जिल्लाको निजगढमा मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित पूर्ब पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो । करिव ३ः३० बजेको समयमा निजगढ देखी उदयपुर तर्फ जादै गरेको प्र १-०५-००१प ५४९७ नं.को मोटरसाइकल र रौतहत देखि … Read more

बाराको अमलेखगञ्जमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु, २७ जना घाइते

बारा, पुष ४ गते । बारा ज्लिलाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय हरि शम्शेर र … Read more