रोकिएन विरगञ्ज-पथलैया सडक खण्डमा अवैध कर असुली

बारा, जेष्ठ १ गते । विरगञ्ज-पथलैया सडक खण्डमा अवैध कर असुली गर्ने एक गिरोह पक्राउ पर्दा पनि ठेक्केदारले अरु मान्छेहरु खटाएर अवैध कर उठाइरहेको छ । आइतबार दिउसो बारा प्रहरीले कवाडी करको नाममा कवाडी बाहेकका अन्य सवारीहरु संगपनि कर उठाइरहेको अवस्थामै पक्राउ गरेको थियो । एक गिरोह पक्राउ पर्दा पनि अवैध असुली रोकिएको छैन । … Read more

बाराबाट काठमान्डौं जादैगरेको बस चितवनको पर्सामा दुर्घटना, ३१ जना घाइते

बारा, जेष्ठ १ गते । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक … Read more

जीतपुरसिमरा: करको नाममा सडकमा अवैध असुली गर्ने गिरोह प्रहरी नियन्त्रणमा

बारा, वैशाख ३१ गते । विरगञ्ज-पथलैया औद्योगिक करिडोरको हाइवे सडकमा करको नाममा जथाभावी अवैध पैसा असुली गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । करिडोरको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थितको राजमार्गमा अवैध असुली गरिरहेको गिरोहलाई प्रहरी पक्राउ गरेको हो । एच एण्ड जे ट्रेडर्स नामको संस्थाले कवाडीकरको नाममा मालबाहक तथा खाली सवारी साधन संग अवैध … Read more

रौतहटबाट एक हजार भन्दा बढी बोरा युरिया मल बरामद

रौतहट, वैशाख २९ गते । रौतहटको राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए । शुक्रबार करिब तीन १ बजेको समयमा राजपुर नगरपालिका-५ स्थित स्कुल चौकका विभिन्न … Read more

बारामा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु

बारा, वैशाख २९ गते । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा कालिकामाई गाउँपालिका २ का नागेन्द्र महतो रहेका छन् । वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको ना६ख ९३६१ नम्बरको बसलाई विपरीत दिशाबाट आएको प्रदेश २-३ -००१ च २४५२ नम्बरको पिकअपले ठक्करबाट दिदा ५२ वर्षीय महतोको मृत्यु भएको … Read more

अदालतको अन्तरिम आदेश पछि जीतपुरको गौशालामा नगरले लगाएको ताला हटाइयो

बारा, वैशाख २९ गते । उच्च अदालतले नगरपालिकालाई गौशालाको जग्गामा कुनै किसिमको अवरोध गर्न अन्तिम आदेश जारी गरे पनि शुक्रबार गौशालाका पदाधिकारीहरूले नगरपालिकाले लगाएको ताला हटाएर आफ्नो ताला लगाए हुन् । वैशाख १७ गते जीतपुरसिमरा उपमहानगरपालिकाले विरगञ्ज जीतपुर गौशालाको उपशाखा जीतपुरको जग्गामा बनेको संरचना माथि डोजर चलाउदै संरचना भत्काएको थियो । संरचना भत्काएर गौशालालाई आफ्नो … Read more

हेटौंडामा आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ

काठमाडौं, वैशाख २८- हेटौंडामा नेपाली कांग्रेसकी सांसद आरजु राणालाई कालो झन्डा देखाउन खोजेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो १ बजेतिर एक जना पुरूषलाई हेटौंडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा हेटौंडाकै कृष्णराज कोइराला छन्। हेटौंडामा आयोजित कार्यक्रममा सहभागी हुन राणा पुगेकी थिइन्। उनी हेटौंडा आउने … Read more

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

विराटनगर, वैशाख २८– छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मोरङको रङेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि बसेकी आमाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुँदा आमा मानकीदेवी साहको मृत्यु भएको … Read more

जीतपुरसिमराः घरभाडामा बस्नेको फोटोसहितको विवरण वडा कार्यालयमा पेश गर्नुपर्ने

बारा, वैशाख २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले घरभाडामा बसेकाहरुको फोटोसहितको विवरण वडा कार्यालयमा बुझाउनु पर्ने निर्देशिका कार्यान्वयलाई अगाडी बढाएको छ । घर बहाल व्यवस्था निर्देशिका, २०७९ मा जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्र भित्र कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर, घरको कुनै तला, एकाइ वा कोठा, घरजग्गा र सोको लगापात वा जग्गा निश्चित समयको लागि … Read more

बारा: भारतबाट जन्ती लिएर आएका बेहुला र उनको बुवा पक्रउ

बारा, वैशाख २६ गते । भारतबाट बारामा जन्त लिएर आएका बेहुला र उनको बुवालाई प्रहरीले पक्राउ गरेको छ । बेहुली पक्षको घरमा आउँदा बेहुला पक्षले जन्तीमा आएका पाहुनाहरुको स्वागत सत्कार राम्रोसँग नगरेको भन्दै विवाद भएको थियो । भारतको पुर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौल बस्ने श्याम कान्त भगतको छोरा शशी कान्त चौरसियाको बिवाह वैशाख २४ … Read more