मेयर बालेनले सुरक्षा खतरा बढेको भन्दै मागे व्यक्तिगत सुरक्षाकर्मी

काठमाडौं, पुस २९ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, ‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो, हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं … Read more

चितवनमा मिनि ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर घाइते

चितवन, पुस २९- चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो । मोटरसाईकलमा पछाडी सवार रहेका रत्ननगर नगरपालिका १० का २७ वर्षीय बिश्वास महत्तो गम्भिर घाइते … Read more

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए

चितवन, पुस २८- चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र पाटे बाघ मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत हिजो निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा अन्दाजी ५ वर्षको एकसिगें गैँडा मृत भेटेको हो । यसैगरी, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने … Read more

वडा अध्यक्ष गुप्ताको अध्यक्ष्तामा जीतपुर स्कुलको व्यवस्थापन समिति गठन

एस.एस. पटेल, बारा । पुस २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको व्यवस्थापन समिति गठन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को अनुसार सो बिधयालयको व्यवस्थापन समितिको अध्यक्षमा सोहि वडाका वडा अध्यक्ष सुनिल कुमार गुप्ता सर्वसम्मतले चयन हुनुभएको हो । जिल्लाकै सबैभन्दा … Read more

कोल्हवीमा मोटरर्साइकल दुर्घट्नामा गम्भीर घाइते ज्ञान्त्री चौधरीको मृत्यु

बारा, पुस २७ गते । तामागढी–कोल्हबी सडकखण्डमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्युभएको छ । कोल्हबी नगरपालिका २ की ५८ वर्षीया ज्ञान्त्री चौधरीको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा राती ९ बजे मृत्युभएको हो । कोल्हबीबाट बगेवातर्फ जादै गरेको बा२९प ७०१८ नम्बरको मोटरसाइकलले ठक्कर दिएलगत्तै चौधरीलाई स्थानीय अस्पतालमा सामान्यउपचार गराई … Read more

बाराको कोल्हवीमा मोटरर्साइकल दुर्घट्ना हुदा दुई जना गम्भीर घाइते

डेस्क, पुस २६ गते । बाराको कोल्हवीमा मोटरर्साइकल दुर्घट्ना हुदा दुइ जना गम्भीर घाइते भएका छन् । जिल्लाको कोल्हवी नगरपालिका वडा नं २ अन्तर्गतपर्ने तामागढी सिम्रौनगढ हुलाकी सडकमा पर्ने बगेवा स्कुल नजिकै मोटरर्साइकल दुर्घट्ना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक स्थानिय कुन्दन चौधरी र स्थानिय एक महिला गम्भीर घाइते भएका छन्। थप जानकारी आउन बाकि … Read more

बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

हेटौंडा, पुस २५- बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना … Read more

जीतपुरको एक पसलमा आगलागी, समयमै भयो नियन्त्रण, ठुलो क्षती बाट जोगियो

एस.एस. पटेल, बारा । पुस २५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ७ जीतपुरमा ग्लोबल आईमई बैंक रहेको भवनमा आगलागी भएको छ । बैंक रहेको भवनको भुइतल्लाको बिन्देस्वरी गुप्ताको ईलेक्ट्रोनिक पसलमा सोमबार राती आगलागी भएको हो । पसल बाट धुवाँ निस्के पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्थानिय र प्रहरीको सकृयतामा आगो नियन्त्रणमा आएको … Read more

पथलैया-निजगढ: सकर्पियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई घाइते

बारा, पुस २१ गते । पथलैया–निजगढ सडकखण्डमा स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा १६ टांगियाबस्तीका एक पुरुषको मृत्युभएको छ भने दुई महिला घाईते भएका छन् । पथलैया–निजगढ सडकखण्ड अन्तर्गत पसाहा पुल नजिक बिहिवार बिहान दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउदै गरेकोग२च ४४१३ नम्बरको स्कोरपियोले प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाईकल र साइकललाई एकै ठाँउमा … Read more

बाराको सिमरामा सवारी दुर्घटना: पहिचान नखुलेको एक पुरूषको मृत्यु

बारा, पुस २१ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा लहरी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक पुरुषको मृत्यु भएको हो । सिमराको जगदम्बा स्टील्स् अगाडी हिजो बुधवार राती दुर्घटना भएको थियो । वीरगन्जबाट पथलैयातर्फ जादै गरेको ना७ख ४२३७नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आईरहेको ना२०प ७१६४ मोटरसाईकललाई ठक्कर दिदा पहिचान नखुलेको एक पुरुषको मृत्युभएको … Read more