बारामा यस वर्षकै धेरै चिसो, तापक्रम ९ डिग्रीमा झर्यो, सिमराका उडान प्रभावित
बारा, पुस १३- बारामा चिसो ह्वात्तै बढेको छ । बुधबार देखि बारा सहित आसपासका जिल्लामा घाम लागेको छैन भने हुस्सु र चिसो हावा चलेको छ । बाराको सिमरा विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार बारामा मंसिर लगतै चिसो सुरु भएको हो । तर पुस महिनामा मंसिरको भन्दा चिसो अत्याधिक बढेको छ । बुधबार बिहान सिमराको तापक्रम … Read more