एउटै खाडलमा किशोर किशोरी शव फेला, टाउकोमा गहिरो चोट

दाङ, असोज ३१- दाङमा एउटै खाडलमा किशोर किशोरी शव भेटिएको छ । जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा शव फेला परेको हो । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा उनीहरु फेला परेका हो । त्यस्तै स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडिएको … Read more

सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते

सर्लाही, असोज ३१- सर्लाहीमा बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे ईश्वरपुर नगरपालिका–१२ मा पल्टिएको हो । बसमा ३३ जना सवार थियो। प्रहरीका अनुसार घाइते २३ जना मध्य २ जनाको अवस्था गम्भीर छ । त्यस्तै गम्भीर … Read more

वीरगञ्जबाट नारायणगढतर्फ जादै गरेको भारतीय कारमा भेटियो लागूऔषध, चार जना पक्राउ

चितवन, असोज २८– चितवनमा ठूलो मात्रामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना बारा जिल्लाका रहेका छन् । वीरगञ्जबाट नारायणगढतर्फ जादै गरेको भारतीय नम्बरको कारमा लुकाएर ल्याइएको लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, … Read more

एमालेको रौतहट जिल्ला कमिटी विघटन, उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारीमा, प्रभु साह निष्कासित

काठमाडौँ, असोज २८- नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ । एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् । एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही … Read more

चितवन ३ मा पाण्डे, अधिकारी र कोइरालाबीच भिडन्त हुने, कसलाई कति सहज ?

चितवन, असोज २७– नेकपा एमालेबाट चितवन ३ मा उमेदवारी दिएका रामप्रसाद न्यौपानेको उमेदवारी पार्टी अध्यक्ष केपी ओलीले काठमाडौँबाटै फिर्ता लिइदिए । ओलीले इमेल मार्फत न्यौपानेको उमेदवारी फिर्ता लिएपछि चितवन एमालेका नेता असन्तुष्ट देखिन्छन् । एमालेले अब कांग्रेसबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई सघाउने भएको छ । असन्तुष्ट एमाले कार्यकर्ताले भने कोइराला भन्दा राप्रपाका विक्रम पाण्डे … Read more

लोकपृय बन्दै बारा क्षेत्र नं. ४ (क) का कान्छो उम्मेदवार सन्तोष कुशवाहा

बारा, असोज २६ गते । बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाको लोकपृयता बढ्दै गएको छ । कुशवाहाले हाम्रो नेपाली पार्टी लौरो चुनाव चिन्हबाट उम्मेदवार बनेका छन् । परिवर्तन खोजिरहेका बाराली जनताको आँखा भर्खरका २५ वर्षिय युवा सन्तोष कुशवाहा माथी गएको छ। सन्तोष आफ्नो क्षेत्रको सब‌ै भन्दा कान्छो (यंङ) … Read more

बारामा करेन्ट लागेर एक किशोरीको मृत्यु

बारा, २६ असोज । बारामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नं ६ मदरसा टोलमा आज बुधवारकरेन्ट लागेर किशोरीको मृत्यु भएको हो । स्थानिय अबदुलेश अंसारीको १५ वर्षिय छोरी सबनम खातुनलाई आफ्नै घरमा पानी पटाउने क्रममा मोटरको तार सर्ट भई करेन्ट लागेकोथियो । करेन्ट लागेर घाईते भएकी सबनवलाई उपचारका … Read more

बारामा एकै परिवारका ३ जनाको हत्या, खोला किनारमा भेटियो शव

बारा, २६ असोज । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकामा बुधबार एकै परिवारको तिनजनाको हत्या गरिएको हो । उनीहरुको शवखोलाको किनार नजिकैबाट फालिएको अवस्थामा भेटिएको हो। हत्या हुनेमा आमा र दुइ छोराछोरीको रहेको प्रहरीले जनाएको छ । प्रस्टोका गाँउ भन्दा करिब २ किलोमिटर टाँढाको ढोरा खोलाकोकिनारमा आज बुधबार दिउँसो साढे २ बजे तिर … Read more

निजगढ-२का वडाध्यक्षमाथी नाबालिग किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप

बारा, असोज २६ गते । निजगढ नगरपालिका वडा नं. २ का वडाध्यक्षविरुद्ध नाबालिग किशोरीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेको छ । १६ वर्षीया नाबालिग किशोरीका अभिभावकले मंगलवार साँझ वडाध्यक्षविरुद्ध निजगढस्थित ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । किशोरीकी आमाले प्रहरी कार्यालय पुगेर वडाध्यक्षविरुद्ध दिएको किटानी जाहेरीमा दसैंको टिकाको दिन असोज १९ गते घटना … Read more

जीतपुर स्कुलको व्यवस्थापन समितिको मुदा पेचिलो बन्दै, उच्च अदालतले दियो अन्तरीम आदेश

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ मा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि मा.विको स्कुल व्यवस्थापन समितिको मुदा झन पेचिलो बन्दै गएको छ । सो स्कुलको नंया व्यवस्थापन समितिलाई कुनै कामकाज नगर्न उच्च अदालत विरगञ्जले अन्तरीम आदेश जारी गरेको छ । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचानबाट निर्वाचित भएका … Read more