बारामा मोटरसाईकल दुर्घटनामा परि एक जना महिलाको मृत्यु

जानकारी नेपाल, डेस्क । बारामा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साहको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो । मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ … Read more

एमाले नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

जनकपुर, असोज २३- नेकपा एमालेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले उनलाई टिकट दिए पनि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएको उनकी पत्नीसमेत रहेकी मौलापुर नगरपालिकाकी मेयर रिना साहले जानकारी दिइन्। साहका अनुसार टिकट दिने वाचासहित नेता साहले आफूसँगै विभिन्न पार्टीबाट भित्र्याएका नेतालाई एमालेले टिकट नदिएपछि साहले स्वतन्त्र … Read more

बारा क्षेत्र ४: एमाले र जसपाका साझा उम्मेदवारले गराए मनोनयन दर्ता

जानकारी नेपाल, डेस्क । मंसिर ४ गते हुने संघ र प्रदेश तहको निर्वाचनको बाराको क्षेत्र नम्बर ४ मा एमाले र जसपाका साझा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको लागि नेकपा एमालेकाट एकवाल मियाँ, बारा क्षेत्र नमवर ४ (क) बाट प्रदेश सभा सदस्यको लागि एमालेबाटै देवनारायण चौधरी … Read more

बारा ४: मनोनयन दर्ता गर्न काधमा काध मिलाएर आए गठबन्धनका उम्मेदवार

जानकारी नेपाल, डेस्क । मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ मा गठबन्धनमा उम्मेदवारहरू काधमा काध मिलाएर निर्वाचन आयोगको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको लागि नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यको लागि नेकपा माओवादीका अनिल श्रेष्ठ, बारा … Read more

हाम्रो नेपाली पार्टीबाट बारा क्षेत्र नं. ४ (क) मा कुशवाहाको उम्मेदवारी दर्ता

जानकारी नेपाल, डेस्क । बारा क्षेत्र नम्वर ४ (क) मा संतोष कुहवाहाले आफ्न उम्मेदवारी दर्ता गराएमा छन् । कुशवाहाले हाम्रो नेपाली पार्टी (लौरो चिन्ह) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का सफल युवा व्यवसायी संतोष कुशवाहाले उम्मेदवारी दर्ता गराउदै आफ्नो क्षेत्रको चौतर्फी विकासको लागि आफ्नो उम्मेदवारी दर्ता गराएको … Read more

जुम्लाको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

जुम्ला, असोज २२ । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ बर्षका गणेश शाही, उनका छोरा … Read more

पुर्वमन्त्री एकवाल मियाँ लोसपा परित्याग गरि एमालेमा प्रवेश

बारा, असोज २२ गते । बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद एकवाल मियाँ नेकपा एमाले प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी सदस्य समेत रहेका मियाँ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् । बारा क्षेत्र नं. ४ बाट पुनः उम्मेदवार बन्ने तयारी गरिररहेका मियाँ लोसपाले … Read more

नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो, पुल क्षेत्रमा १२ मिटर पुग्यो

चितवन, असोज २१– नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरिखतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ । यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको … Read more

बारा बस दुर्घटना अपडेट: थप दुई घाईतेको मृत्यु, मृतकको संख्या १८ पुग्यो

बारा, असोज २१- बाराको तीन नम्बर पुलमा बिहिवार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा परी गम्भिर घाईते भएकामध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा बिहिवार राती मृत्यु हुनेमा पर्सा सखुवाप्रसौनी गाँउपालिका ६ लखनपुरका ५५ वर्षीय गया राउत कम्कर र वीरगन्ज महानगरपालिका १६ नगवाकी … Read more

बारामा यात्रुबाहक बस दुर्घटना हुदा १६ जनाको मृत्यु, ३२ घाईते

एस.एस. पटेल, बारा, असोज २०– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बसको ब्रेकफेल भई सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएक‍ो छ । दुर्घटनास्थलमा १० तथा … Read more