मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको हाल सम्मकै उत्कृष्ट कार्यसम्पादन
एस.एस. पटेल, बारा, साउन ७ गते । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले हाल सम्मकै उच्च कार्यसम्पादन गर्न सफल भएको छ । मन्त्रालयले आ.ब. २०८१-८२ मा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगति हासिल गर्दै प्रदेश सरकार स्थापना भएको ७ वर्षको इतिहासमा पहिलोपटक यति ठुलो उपलब्धी हासिल गर्न सफल भएको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयमा … Read more