बाराको जीतपुरबाट दुई किलो युरेनियम सहित तीन जना पक्राउ

बारा, पुस १० गते । बारामा दुइ किलोग्राम युरेनियम सहित तिन जना पक्राउ परेका छन् । जिल्लको पथलैया–बिरगंज सडकखण्ड अन्तर्गत जीतपुरसिमराउपमहानगरपालका वडा नम्बर ७ स्थित एक होटेलबाट दुई किलो युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण हेक्वा मातहत … Read more

बारामा गोली लागेर गम्भीर घाइते भएका भारतीय व्यापारीको मृत्यु

बारा, पुष ८ गते । बाराको महागढिमाइ नगरपालिकामा अज्ञात समुहद्वार चलाइएको गोली लागेर गम्भीर घाइते भएका भारतीय व्यापारीको उपचारको क्रममा मृत्यु भएको छ । दुईवटा भारतीय नम्बर प्लेट मोटरसाइकलमा आएका ५ जनाको समुहले भारतको छौडादानोकाका व्यापारी भनिएका अन्दाजी ५० वर्षको शिव पुजन रायको छातिमा गोली लागेको थियो । रायको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको छ … Read more

बारामा गोली चल्यो, एक व्‍यापारी गम्भीर घाइते

बारा, पुष ८ गते । बाराको महागढीमाई नगरपालिकामा गोलि चलेको छ ।अज्ञात समूहले चलाएको गोली लागेर एक जना व्म्भव्यवसायी घाइते भएका छन् । अज्ञात समुहद्भारा चलाइएको गोली लागेर भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् ।महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । … Read more

आज सुनको भाउ १ हजार २ सय रुपैयाँले घट्यो

बारा, पुष ८ गते । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँले ओरालो लागेको छ । हिजो प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ३ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको … Read more

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

मकवानपुर, पुस ८- करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ । विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको … Read more

देउवालाई एमाले नेता बाँस्कोटाको आग्रह- प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिनुस्

काठमाडौं पुस ८ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरू औपचारिक तथा अनौपचारिक रुपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् । गत आइतबार राष्ट्रपति भण्डारीले १० पुस साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन् । जसपा र नागरिक … Read more

विरगञ्जमा करेन्ट लगाएर श्रीमतीको हत्या, घटना लुकाउन बोलेरोले किचियो

पर्सा, पुस ७ गते । पर्साको वीरगञ्जमा एक पुरुषले आफ्नै श्रीमतीको करेन्ट लगाएर हत्या गरेका छन् । घटना लुकाउन श्रीमतिको शवलाई बोलेरोमुनिराखेर किचेको तथ्य खुलेको छ । यस्तो क्रुर अपराध गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२७ जसौलीका ३४ वर्षकाकुशल दास र उनका भाइ २८ वर्षका भरत दासलाई पक्राउ गरेको छ । बुधबार बिहान करिब ५ः३० बजे … Read more

थारु गित “तु मोरीक दिलके धडकन” सार्वजनिक

एस.एस.पटेल, पुष ६ गते । चिर्चित थारु गायिका अनु चौधरी र गायक महेस चौधरीको स्वरमा “तु मोरीक दिलके धडकन” सार्वजनिक भएको छ । सन्जय चौधरीको शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । अनु र महेसको स्वर र सन्जय चौधरीको संगितलाई … Read more

अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन आयोगको आग्रह

काठमाडौँ, पुस ६– निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको छ । आयोगले मंगलबार सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको हो । आयोगका अनुसार उम्मेदवारले निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको ३५ … Read more

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

बारा, पुष ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।