राष्ट्रपतिको सुझावलाई बेवास्ता गर्दै नागरिकता विधेयक जस्ताको उस्तै पारित
सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको छ । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो । सभामुख अग्नी सापकोटाले विधेयकको पक्ष र विपक्षमा मतदान गराएका थिए । एमाले सांसदहरुले विपक्षमा मतदान गरे भने सत्तारुढ दलका सांसदहरु पक्षमा उभिए । सभामुख अग्नी सापकोटाले विधेयकको पक्षमा … Read more