सप्तकोसी मात्र होइन, अन्य दर्जनौँ नदी पनि धार परिवर्तन गर्दै

काठमाडौं । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ। मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको … Read more

करेन्ट लागेर ससुरा-बुहारी सहित तीन जनाको मृत्यु

राजविराज, साउन १९- सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार … Read more

पुष्प र श्रद्धा अभिनित फिल्म ‘कृष्ण–लीला’ को अष्ट्रेलिया राइट बिक्रि

साउन १८ , काठमाडौं । प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को अष्ट्रेलिया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिदै जादा सर्वत्र चर्चा र चासोमा रहेको फिल्मको राइट अष्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो । दीपक ओली निर्देशीत फिल्म फस्र्टलुक पोस्टर … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । उपमहानगरपालिकाको कार्यालयमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरू नआएको भन्दै कार्यालयको गेटमै तालालाबन्दी गरिएको हो । एउटै कामको लागि बारमबार नगरपालिकामा आउदा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी नआएर निकै सास्ती भोग्नु परेको भन्दै स्थानिय सेवाग्राहीहरूले तालाबन्दी गरेको जीतपुरसिमरा … Read more

बुधबार बिहानै फुट्यो सप्तकोसीको बाँध, हजारौँ घरपरिवार उच्च जोखिममा

उदयपुर । अविरल वर्षासँगै सप्तकोसीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूलो बस्ति जोखिममा परेको छ । सप्तकोसीको बहाब बढ्दा बुधबार बिहान उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने बाँध फुटेको हो । उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेको हो । बुधबार बिहान करिब ४ बजेतिर बाँध फुटेको … Read more

२३ घण्टा पछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड

चितवन, साउन १७– करिव २३ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ । राति ९ः५० बजेको समयमा यस सडक खण्ड दुईतर्फी संचालनमा ल्याईएको हो । भरतपुर महानगरपालिका–२९, मौरीखोलामा सोमबार राति ११ बजे पहिरो खसेपछि यस सडक खण्ड अवरुद्ध भएको थियो । आज पहिरो हटाउने क्रममा दिउँसो पुनः पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा ढिलाई एको … Read more

म्याग्दीमा आएको पहिरोमा ५ को मृत्यु, २ जना घाइते

म्याग्दी । मंगलबार बिहान आएको पहिरोले घर बगाउँदा म्याग्दीका एकै परिवारका पाँच जनाको ज्यान गएको छ । म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका–२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो । प्रहरी टोली भर्खरै घटनास्थल पुगेको प्रवक्ता ढकालले जानकारी दिएका … Read more

१७ वर्षीय किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

मोरङ । मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आशा मा डुब्ने हामी नेपाली

साजन रेग्मी राणा शासन बिरुद्ध को लडाइँ जितियो भने देश र जनताले निकास पाउछ भन्ने लागेर राजा अनि प्रजा मिलेर सुरुवात गरिएको प्रजापरिषद को योगदान आज कहि कसैको मुखबाट सुनिदैन । ७ साल को परिवर्तन पछि समयको बेग सङै आएको बहुदलीय व्यवस्था नै सबै भन्दा ठुलो परिवर्तन हो भनेर भनिएको थियो । माओवाद को नारा … Read more

नारायणगढबाट धादिङ जाँदै गरेको माइक्रो बस त्रिशुली नदीमा खस्यो

चितवन, साउन १६– चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको … Read more