चितवनमा जल उद्वारको कृत्रिम अभ्यास

जानकारी नेपाल, डेस्क । चितवनमा जल उद्वारको कृत्रिम अभ्यास गरिएको छ। बाग्मति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा ससस्त्र प्रहरीबल नेपाल न. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरकाे सयाेंजनमा सयुंक्त जल उद्वार अभ्यास साहस कार्यक्रम गरिएकाे हाे। कार्यक्रममा डुबान कार्यमा प्रयोग हुने ओबीएम तथा रबरको डु‌गाबाट गहिरो पानीमा डुबेकाहरुको उद्धार कसरी गर्ने, तुईनकाे सहायताले … Read more

जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सहमति भएको छ: राजेन्द्र महतो

बारा, २२ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् । नयाँ बानेश्वरस्थित बुधबार संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्थाअनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताए । उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी … Read more

कक्षा ८ उत्तीर्ण ३७ जनालाई नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो

असार २२- नेपाल राष्ट्र बैंकले कक्षा ८ उत्तीर्ण गर्नेका लागि जागिर खुलाएको छ । केन्द्रीय बैंकले करारमार्फत् १६ जना सुरक्षागार्ड र २१ जना सवारी साधन चालक माग गरेको हो । जसका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । सुरक्षा पिपातर्फ नेपाली सेनाबाट पिपा वा सोभन्दा एक तहमाथि काम गरी निवृत्तिभरण प्राप्त गर्ने … Read more

प्रधानमन्त्री देउवाले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं,असार २२- प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा माग गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् । सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको कडा आलोचना गरेपछि प्रधानमन्त्री देउवाले … Read more

माडीमा हात्ती धपाउन मकैबारीमा गएका बोटेलाई हात्तीले आक्रमण गरेपछि..

चितवन, असार २२- चितवनको माडिमा गएराती जंगली हात्तीले आक्रमण गर्दा एक जना घाइते भएका छन । माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती ११ बजे हात्तीले आक्रमण गरेको हो। उनको बघौडा अस्पतालमा उपचार पछि घर पठाइएको छ । अहिले हात्ती जङ्गल तर्फ गएको प्रहरीले … Read more

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

जानकारी नेपाल, डेस्क । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ, डिजेल/मट्टितेलमा प्रटिलिटर नौँ रूपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रूपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१ रूपैयाँ, डिजेल र मट्टितेलको १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० रूपैयाँ … Read more

मस्त निन्द्राका लागि कसरी सुत्ने?

दायाँ र वायाँः तपाईं साईड फर्किएर सुत्नु हुन्छ भने ढाडमा त्यति चोट पर्दैन । वाँया फर्केर सुत्दा मुटुको जलनलाई घटाउँछ । तसर्थ यो पोजिसनमा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, दाँया फर्केर सुत्दा भने मुटुको जलन बढाउँछ । जर्नल अफ क्लिनिकल ग्यास्ट्रोनेस्ट्रोलोजीको अध्ययन अनुसार स्वस्थ वयस्कलाई धेरै चिल्लोयुक्त खानेकुरा खान लगाई एकातिरमात्र फर्किएर सुत्न … Read more

बारामा करेन्ट लागेर एक बालकको मूत्यु

जानकारी नेपाल, डेस्क । मधेस प्रदेशको बारामा करेन्ट लागेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नं. ५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलका छोरा ११ बर्षका प्रिन्स पटेलको मृत्यु भएको हो । सोमबार आफ्नै घरको धारामा जडान गरिएको विद्युतिय मोटर चलाउने क्रममा करेन्ट लागि बालकको मृत्यु भएको … Read more

बारामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

जानकारी नेपाल, डेस्क । चट्याङ लागेर बाराको सुवर्ण गाँउपालिका ७ समफुलवामा शुक्रबार एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा २० वर्षीय धिरजप्रसाद यादवको मृत्यु भएको हो । यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर सोही ठाँउमा २८ वर्षीय नेतालाल पण्डित र भरोस … Read more

एम्समा कार्यरत नेपाली चिकित्सक यावदले पाए अन्तर्राष्ट्रिय सम्मान

असार १६ । दिल्ली स्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स(एम्स) मा कार्यरत एकजना नेपाली चिकित्सक माधवप्रसाद यादव अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएका छन् । वीरगन्ज घर भएका डा. यादव एम्सको न्यूक्लियर मेडिसिन विभागमा कार्यरत छन् । उनी उपचार तथा रिसर्च क्षेत्रमा एम्स भित्र ‘साइन्टिस्ट–सी’ पदमा छन् । रेडियो न्युक्लियाइड एक्टिनियम–२२५ प्रविधिबाट क्यान्सरको उपचारमा गहिरो … Read more