फागुुन १९ गते देखि जीतपुरसिमरामा तेस्रो बकुुलिया गोल्डकप प्रतियोगिता सुुरु हुने
एस.एस. पटेल, बारा । बाराको बकुुलिया खेल मैदानमा फागुुन १९ गते देखि तेस्रो बकुुलिया गोल्डकप प्रतियोगिता सुुरु हुुने भएको छ । आयोजक जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.५ को कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो बकुुलिया फुुटबल प्रतियोगिता फागुुन १९ गते देखि सुुरु भई फागुुन २८ गते सम्म चल्ने जनाएको हो । प्रतियोगितको प्रथम पुरस्कारमा रु एक … Read more