जीतपुरमा १ करोडको लगानीमा खुल्यो ड्रिम्स ताज मेघा मार्ट, घरको सम्पुर्ण घरायसी समान एउटै ठाउँमा
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ड्रिम्सताज मेघा मार्ट संचालनमा आएको छ । घरमा प्रयोग हुने सम्पुर्ण समानहरू पाउने उक्त मार्ट जीतपुरको मेन रोडको होटेल ड्रिम्सताजको अगाडिको गिरि मार्केटमा रहेको छ । करिब एक करोड भन्दा बढिको लगानी संचालन गरिएको ड्रिम्सताज मेघा मार्टमा खाद्यान्न, कस्मेटीक, बच्चाहरूले खेल्ने टोए, किराना आईटम … Read more