नेपाली कांग्रेसभित्र पौडेल र देउवाको आआफ्नै अडान: महाधिवेशनको नयाँ कार्यतालिकामा सहमति जुटेन
एकपछि अर्काे महाधिवेशनको मीति सार्दे आएको नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ । महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न नसकेको हो । बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो ।कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवाको निजी … Read more