बारा रात्रीबस दुर्घटना अपडेटः १ जनाको मृत्यु
बारा, भदौ ३१- बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्। गएराति १२ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बस अनियन्त्रित भई पुलदेखि खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव … Read more