बाढीले बिगार्यो नारायणी किनारको संरचना, महानगरको करोडौँ लगानी खेर गयो
चितवन, भदौ १- नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन पनि यहिँ भएको थियो । महानगरले यहाँ पर्यटकीय पूर्वाधार निर्माणमा समेत ठुलो रकम खर्च गरिरहेको छ । तर, पछिल्लो समय नारायणी किनारको सौन्दर्य भने गुम्दै गएको छ । नारायणी किनारमा आएको बाढीले त्यहाँ निर्माण गरिएका … Read more