आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८१ साल साउन १६ गते
साउन १६- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । … Read more