बाराको छातापिपरामा मोटरसाईकल दुर्घटना, १ जना गम्भिर घाईते, थप उपचारको लागि काठमाडौं लगिदै
बारा, असार ३० गते । बारा जिल्लाको छातापिपरामा मोटरसाईकल दुर्घटना हुदा एक जना गम्भिर घाईते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ छातापिपराको गोदावरी पेट्रोल पम्प नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । विरगञ्ज तर्फबाट जीतपुर तिर आउदै गरेको प्रदेश २-०३-०१६प ०७४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा जीतपुरसिमरा-७ निवासी फुर्तिलाल कलवारका छोरा मोटरसाईकल … Read more