बाराको सिमरामा ट्रकले किच्दा एक मजदुरको मृत्यु
बारा, कार्तिक ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित जगदम्बा स्टील्स् उद्योग अगाडी लहरी ट्रकले किच्दा हिजो शनिवार राती एक मजदुरको मृत्यु भएको छ । उद्योग भित्र प्रवेश गर्न लागेको प्रदेश २–०३–००१ ख ०३१६ नम्बरको ट्रकले किच्दा करैयामाई गाँउपालिका ५ का ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको हो । चौधरीको घटनास्थलमै मृत्यु … Read more