जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
बारा, कार्तिक ३ गते । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले शुभ दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नगर उद्योग वाणिज्य संघको मुख्य कार्यालय जीतपुरमा आफ्नै सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि … Read more