“म त तिम्रै हु” गित भोलि रिलिज हुने, रिलिजको लागि गायक निशान भट्राई सिमरा आउने
डेस्क, २३ भाद्र । चर्चित गायक निशान भट्राईको “म त तिम्रै हु” बोलको गितको म्युजिक भिडियो भोलि रिलिज हुने भएको छ । सिमराका गायक तथा संगितकार विकास पाण्डेको शब्द संगितमा निर्माण भएको म्युजिक भिडियो निशान भट्राईको अफिसियल च्यानलमार्फत भोलि रिजिल गर्न लागिएको हो । गितको बिमोचन गर्न निर्माण पक्षले सिमरामा भोलि पत्रकार सम्मेलनको आयोजना गरेको … Read more