सुनको भाउ घट्यो
काठमाण्डौ, भदौ २७- केही दिनयता लगातारजसो बढिरहेको सुनको भाउ आज भने तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी … Read more