निर्णय भएको सात वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय

बारा, भदौ १६– सरकारले निर्णय गरेको सात वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्धाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच कार्यालयको उद्धाटन गरेकी हुन् । जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो । सिम्रौनगढमा मालपोत र … Read more

प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न रोक,टिकटक बनाउने ४० प्रहरी कारबाहीमा

काठमाडौं,भदौ १५- गत ८ भदौमा नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे । उनको सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदारमाउँदै कैदी कतिखेर निस्किए, उनीहरूले चालै पाएनन् । ढोकामै बसेका उनीहरूले बुढाथोकी चिकित्सकको कोठाबाट निस्किएर अलि पर पुगेपछि मात्र देखे । पछ्याउने … Read more

सातवटै प्रदेशमा आज बिहानैदेखि वर्षा,बाढी पहिरो र डुवानको जोखिम

काठमाडौं,भदौ १६- देशका विभिन्न ठाउँमा आज बिहान वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ … Read more

माडीको बाँदरझुलामा लालपूर्जा बाड्न डीजीपीएस प्रविधिबाट जग्गा नापजाँच सुरु

चितवन, भदौ १५– चितवनको दक्षिणी भेग माडीको विकट ठाउँ वडा नं.९ बाँदरझुलामा लालपूर्जा बाड्न जग्गाको नापजाँच सुरु भएको छ । बुधबार राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, माडी नगरपालिकाकी प्रमुख तारा काजी महतो सहितको प्राविधिक टोलीले बाँदरझुलामा जग्गा नापजाँच सुरु गरेको हो । डीजीपीएस प्रविधिबाट त्यहाँको जग्गा नापजाँच सुरु गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए … Read more

बारा-पर्सामा धुम-धामका साथ श्री गणेश चतुर्थी सुरु

बारा , १५ भदौ । हिन्दु धर्मावलम्बीहरुले मनाउँने गणेश चतुर्थी तथा महिलाहरुको महान् पर्व तीजको शुभ अवसरमा बारा, पर्साको बिभिन्न स्थानमा धुमधामका साथ आज देखि ६ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ । बाराको जीतपुर, परवानीपुर, बिरगंजको छपकैंया, घरियर्वा पोखरी, माईस्थान, ड्राईपोर्टमा बिहान शोभा यात्रा निकालेर भव्य रुपमा गणेश चतुर्थी … Read more

सिमरामा भाद्र २९ बाट दोस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटवल प्रतियोगिता हुने

सिमरा, १५ भाद्र । नेपाल र भारतका क्लबको सहभागिता रहने गरी सिमरामा दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फूटवल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखी असोज १ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो । सिमरा रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका १६ टिमको सहभागिता रहनेछ । क्लबले बुधवार सिमरास्थित होटल … Read more

भगवान् गणेशको जन्मदिन आज, देशभरका गणेश मन्दिरमा विशेष पूजा गरिदैं

काठमाडौं,भदौ १५- प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा … Read more

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं, भदौ १५– नेपाली कांग्रेस नेतृत्वको सिट वाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बीच … Read more

रौतहटमा चट्याङ लागेर ३ महिलाको मृत्यु, ४ जना घाइत

रौतहट १४ भदौ । मधेस प्रदेशको रौतहट जिल्लामा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको भने चार जना घाइते भएका छन् । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ३ मा चट्याङ खस्दा तीनको मृत्यु र चार जना घाइते भएका हुन । मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर उनीहरुको विहान मृत्यु भएको जिल्ला प्रहरी … Read more

कारागारमा महिला कैदीका लागि चिसो खानेपानीको मेशिन जडान

डेस्क । पर्सा जिल्लामा रहेको वीरगञ्ज कारागारमा महिला कैदीका लागि चिसो खानेपानीको मेशिन जडान भएको छ । रूङगटा वेल फेयर सोसाइटी वीरगञ्जले ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा पिउने पानीको मेशिन जडान गरेको हो । ग्रिनसिटी आदर्शनगरका संस्थापक स्वर्गीय सुशील खेतानको स्मृति दिवसको दिन सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको समन्वयमा मेसिन जडान गरिएको ग्रिनसिटी सामुदायिक सेवा … Read more