अब सवारी अनुमति पत्र तीन दिनमै !

काठमाडौँ, साउन २२ तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन … Read more

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

गुल्मी, साउन २२- गुल्मीमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई प्रकाउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बलात्कार भएको सूचना पाएपछि मर्भुङबाट खटिएको प्रहरीले उनलाई शनिवार पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको … Read more

अमेरिकाको ओहायोमा गोली चल्यो, ४ जनाको मृत्यु

अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोलाबारी चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ । प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर … Read more

कमल के. क्षेत्रीको लवसङ्ग “सम्झना बिर्सना” सार्वजनिक, भिडियोमा कमल संग निजाको अभिनय

एस.एस. पटेल । लोकपृय गायक कमल के. क्षेत्रीको स्वरमा रहेको “सम्झना बिर्सना” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । “सम्झना बिर्सना” गित कमल के. क्षेत्रीले आफैले लेख्नुभएको छ साथै वहाँलेनै गितमा संगित समेत दिनु भएको छ । गायक कमल के. क्षेत्रीको आफ्नै युटुव च्यानलबाट विश्वभर एकसाथ सार्वजनिक भएको “सम्झना बिर्सना” मा मोडेल निजा पौडेल संग … Read more

एसईईमा ३.२० जीपीए ल्याउने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले मासिक ४ हजार दिने

२२ साउन, गुल्मी । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा -एसईई)मा ३.२० जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरुलाई मासिक चार हजार दिने भएको छ । अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो । शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए … Read more

जीतपुरसिमराका बैंक तथा बित्तीय संस्थाका सुरक्षागार्डहरूलाई अभिमुखीकरण तालिम

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका बैंक तथा बित्तीय संस्थाहरूमा कार्यरत सुरक्षागार्डहरूलाई सुरक्षा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रम ईलाका प्रहरी कार्यालय सिमरामा हिजो शनिवार सम्पन्न भएको हो । जीतपुरसिमरा बैंकर्स क्लबको आयोजना र ईलाका प्रहरी कार्यालयको समन्वयमा सुरक्षागार्डहरूलाई सुरक्षा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको थियो । बैंक तथा बित्तीय … Read more

हामी छिट्टै सिंहदरबारको यात्रा तय गर्छौंः रवि लामिछाने

दाङ, साउन २०- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकले भोगेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका छन्। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले नागरिकले दैनिक जीवनमा भोगेका सबै समस्याहरू नै आफ्नो पार्टीको मूख्य एजेण्डा भएको बताएका हुन्। उनले आफ्नो पार्टीले जनताकै मुद्दा उठाएर चुनाव जित्ने र जनताका मुद्दाहरुको एजेन्डा बेकेर सिंहदरबारको … Read more

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, साउन २१- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ । यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको ५औं स्थापना दिवस, सरकारले उद्योगमैत्री बाताबरण सिर्जना गर्नमा जोड

जानकारी नेपाल, २० साउन । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो पाँचौँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारले उद्योगमैत्री बाताबरण सिर्जना गर्नपर्छ भन्ने जोड दिईएको थियो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो … Read more

चितवनको भरतपुरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

चितवन, साउन २०– चितवनमा हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाँस काट्न जाँदा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया वि.क.को मृत्यु भएको हो । घाँस काट्ने क्रममा वि.क.लाई मध्यन्न १२ बजेको समयमा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । ती महिलासहित १०/११ जनाको टोली घाँस … Read more