जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सहमति भएको छ: राजेन्द्र महतो

बारा, २२ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् । नयाँ बानेश्वरस्थित बुधबार संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्थाअनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताए । उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी … Read more

कक्षा ८ उत्तीर्ण ३७ जनालाई नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो

असार २२- नेपाल राष्ट्र बैंकले कक्षा ८ उत्तीर्ण गर्नेका लागि जागिर खुलाएको छ । केन्द्रीय बैंकले करारमार्फत् १६ जना सुरक्षागार्ड र २१ जना सवारी साधन चालक माग गरेको हो । जसका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । सुरक्षा पिपातर्फ नेपाली सेनाबाट पिपा वा सोभन्दा एक तहमाथि काम गरी निवृत्तिभरण प्राप्त गर्ने … Read more

प्रधानमन्त्री देउवाले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं,असार २२- प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा माग गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् । सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको कडा आलोचना गरेपछि प्रधानमन्त्री देउवाले … Read more

माडीमा हात्ती धपाउन मकैबारीमा गएका बोटेलाई हात्तीले आक्रमण गरेपछि..

चितवन, असार २२- चितवनको माडिमा गएराती जंगली हात्तीले आक्रमण गर्दा एक जना घाइते भएका छन । माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती ११ बजे हात्तीले आक्रमण गरेको हो। उनको बघौडा अस्पतालमा उपचार पछि घर पठाइएको छ । अहिले हात्ती जङ्गल तर्फ गएको प्रहरीले … Read more

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

जानकारी नेपाल, डेस्क । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ, डिजेल/मट्टितेलमा प्रटिलिटर नौँ रूपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रूपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१ रूपैयाँ, डिजेल र मट्टितेलको १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० रूपैयाँ … Read more

मस्त निन्द्राका लागि कसरी सुत्ने?

दायाँ र वायाँः तपाईं साईड फर्किएर सुत्नु हुन्छ भने ढाडमा त्यति चोट पर्दैन । वाँया फर्केर सुत्दा मुटुको जलनलाई घटाउँछ । तसर्थ यो पोजिसनमा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, दाँया फर्केर सुत्दा भने मुटुको जलन बढाउँछ । जर्नल अफ क्लिनिकल ग्यास्ट्रोनेस्ट्रोलोजीको अध्ययन अनुसार स्वस्थ वयस्कलाई धेरै चिल्लोयुक्त खानेकुरा खान लगाई एकातिरमात्र फर्किएर सुत्न … Read more

बारामा करेन्ट लागेर एक बालकको मूत्यु

जानकारी नेपाल, डेस्क । मधेस प्रदेशको बारामा करेन्ट लागेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नं. ५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलका छोरा ११ बर्षका प्रिन्स पटेलको मृत्यु भएको हो । सोमबार आफ्नै घरको धारामा जडान गरिएको विद्युतिय मोटर चलाउने क्रममा करेन्ट लागि बालकको मृत्यु भएको … Read more

बारामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

जानकारी नेपाल, डेस्क । चट्याङ लागेर बाराको सुवर्ण गाँउपालिका ७ समफुलवामा शुक्रबार एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा २० वर्षीय धिरजप्रसाद यादवको मृत्यु भएको हो । यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर सोही ठाँउमा २८ वर्षीय नेतालाल पण्डित र भरोस … Read more

एम्समा कार्यरत नेपाली चिकित्सक यावदले पाए अन्तर्राष्ट्रिय सम्मान

असार १६ । दिल्ली स्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स(एम्स) मा कार्यरत एकजना नेपाली चिकित्सक माधवप्रसाद यादव अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएका छन् । वीरगन्ज घर भएका डा. यादव एम्सको न्यूक्लियर मेडिसिन विभागमा कार्यरत छन् । उनी उपचार तथा रिसर्च क्षेत्रमा एम्स भित्र ‘साइन्टिस्ट–सी’ पदमा छन् । रेडियो न्युक्लियाइड एक्टिनियम–२२५ प्रविधिबाट क्यान्सरको उपचारमा गहिरो … Read more

न्यूनतम वातावरणीय क्षतिमा बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनू: सर्वोच्च

काठमाडौं १५ असार । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे अहिलेसम्म गरिएका सरकारी निर्णय बदर गर्दै न्यूनतम वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वातवारणीय क्षति हुने भन्दै सरोकारवालाले सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमाथि गत १२ जेठमा सर्वोच्चले आदेश दिएको थियो। त्यसमा दुई न्यायाधीशको राय बाझिएको थियो। न्यायाधीशद्वय … Read more