सीमा क्षेत्रमा बेचिन लागेका ४६ महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार

सिरहा । सीमा सुरक्षाका जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलको सक्रियतामा मधेश प्रदेशबाट मानव बेचबिखनमा पर्न लागेका ४६ जना महिलालाई उद्दार गरिएको छ । प्रदेशको विभिन्न स्थानबाट मानव बेचबिखनमा पर्न लागेका ४६ महिलाको एद्दार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी गणेश ठाडामगरले जानकारी दिए । उनीहरुलाई विभिन्न प्रलोभन दिएर भारततर्फ बेचबिखनका … Read more

जीतपुरको सडक पेटीमा मासु नकाट्न र सार्वजनिक शौचालय नि:शुल्क गर्न माग

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मानिस हिड्ने सडकमा मासु नकाट्न र जीतपुरको सार्वजनिक शौचालयलाई नि:शुल्क गर्न माग गरिएको छ । हिन्दु मसानघाट संरक्षण समिति जीतपुरले यस्तो माग गरेको हो । मानिस हिड्न बनाईएको सडकमा मासु पसलेहरूले मासु काटेको कारण मानिस आवतजावतमा समस्या भएको भन्दै मासु पसलहरूलाई व्यवस्थित गर्नको लागि … Read more

तारा एयरको विमान दुर्घटना : चालक दलसहित सबै यात्रुको शव भेटियो

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका सबै यात्रुको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सिरानमा रहेको चट्टानी पहरामा विमानका अवशेषहरु सँगै लासहरु यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएका हुन् । भेटिएका मध्ये आधा जति लासहरु पहराबाट उठाएर बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ भने अन्य लासहरु पनि झार्ने क्रम जारी … Read more

मेयर बालेन्द्रको पहिलो निर्णयः नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने

काठमाडौं , जेठ १६- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन्। सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन्। पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन्। त्यस्तै, … Read more

बिहेको प्रलोभन दिएर विरगञजमा एक युवती माथी पटकपटक बलात्कार, ३ जना पक्राउ

वीरगन्जमा एक युवतीलाइ बिहेको प्रलोभन दिइ पटकपटक जबरजस्ती करणी गरेको घटनामा संलग्नमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कटहरी गाउँपालिका ४ घर भइ हाल वीरगन्ज ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज साह ,जुम्लाको हेमा गाउँपालिका ३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० घर भइ … Read more

तारा एयरको विमान दुर्घटना: १४ जनाको शव फेला, पहिचान हुन बाँकी

काठमाडौं, जेठ १६- नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले … Read more

प्लेन दुर्घटना स्थलको अवस्था भयावह छ, शव चिनिने अवस्थामा छैनन्

१६, जेष्ठ पोखरा । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही … Read more

उदयपुरमा ट्रक दुर्घटना हुँदा बाराको सिमराका ४ जनाको मृत्यु

१६ जेठ, सोमबार । एस.एस. पटेल । उदयपुरकमा ट्रक दुर्घटना हुँदा चार जनाकाे घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे । हेटौंडाबाट सोलुमा निर्माण भईरहेको हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्ग अन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएकाे … Read more

दुर्घटना भएको तारन एयर जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

१५ जेठ, धनुषा  । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना … Read more

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

जेष्ठ, १६ सोमबार । आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी … Read more